स्वास्थ्य
पछिल्लो २४ घण्टामा १९४५ जनाको कोरोना परीक्षण, नयाँ संक्रमित भेटिएन
काठमाडौं,१३ वैशाख । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४५ जनाको नमूना परीक्षण भएको छ। आज नयाँ संक्रमित भेटिएको छैन। कोरोनाको आशंकामा नेपालमा परीक्षण हुनेको संख्या ४९ हजार ३ सय ३६ पुगेको...
कोरोना अपडेट: विश्वभर १ लाख ९७ हजार बढीको मृत्यु, अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या ५२ हजार नाघ्यो
काठमाडौं,१३ वैशाख । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुने र सक्रमितको संख्या हजारौंले बढिरहेको छ । यो समाचार तयार पार्र्दा सम्म पछिल्लो तथ्यांक अनुसार १ लाख ९७ हजार ३ सय ६...
झापामा ६२ वर्षीय वृद्धमा देखियो कोरोना संक्रमण, नेपालमा ४९ जना पुगे संक्रमित
काठमाडौं,१३ वैशाख कोरोना भाइरस ‘कोभिड -१९’ को एक संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।यारी छ । यो सँगै नेपालमा ...
भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या २३ हजार नाघ्यो
नयाँदिल्ली, वैशाख १२ । भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या २३ हजार नाघेको शुक्रबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ६४८ कोरोनाभाइरसका नयाँ संक्रमित थपिएका छन् । शुक्रबार बिहानको तथ्यांकअन...
चीनले बनायो कोरोना भ्याक्सिन, बाँदरमा सफल परीक्षण, मानवमा ट्रायल हुँदै
एजेन्सी, १२ वैशाख। पहिलो पटक कोरोना भाइरसको भ्याक्सिन जनावरमा सफल परीक्षण भएको छ । कोरोना भाइरसबाट संक्रमित ८ वटा बाँदरमा यसको सफल परीक्षण भएको हो । कोरोना भाइरसबाट संक्रमित बाँदरलाई उक्त भ्याक्सिनब...
कोरोनाबाट १ लाख ९१ हजार बढीको मृत्यु ,२७ लाखभन्दा बढीमा संक्रमण, निको हुने संख्या कति ?
काठमाडौं,१२ वैशाख कोरोना भाइरस संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख ९१ हजार ८४ पुगेको छ । पछिल्लो एक दिनमा करिब ९० हजार संक्रमित थपिएका छन् । यससँगै संक्रमितको संख्या करिब २७ लाख २६ हजार ...
नेपालमा थप २ जनामा कोरोना संक्रमण, ४७ पुगे संक्रमित
काठमाडौं,११ वैशाख । नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। बिहीबार उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीया बालकमा कोरोनाको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ...
कोरोना अपडेट : विश्वभर बाट मृत्यु हुनेको संख्या १ लाख ८४ हजार नाघ्यो,अमेरिकामा मात्रै ४७ हजार बढिको ज्यान गयो
जेनेभा, एपी,११ वैशाख । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ८४ हजार ३५३ जनाको मृत्यु भएको छ भने २६ लाख ४६ हजार ४२८ व्यक्ति संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार न...
८ महिनादेखिको तलब नपाएपछि स्वास्थ्यकर्मीले नै लगाईदिए अस्पतालमा ताला
स्याङ्जा, ११ वैशाख । स्याङ्जाको गल्याङ नगरपालिकाले संचालन गरेको गल्याङ नगर अस्पतालमा स्वास्थ्यकर्मीले नै ताला लगाएका छन । कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको बेलामा पनि बिना तलब काम गर्नुपरेको भन्दै क...
नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो : स्वास्थ्य मन्त्रालय
काठमाडौं, १० बैशाख । नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । पुनः तीन जनामा संक्रमणको पुष्टि भएसंग संक्रमितको संख्या ४५ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्म...







