स्वास्थ्य
बेलायतमा कोरोनाविरूद्धको खोप मानिसमा परीक्षण गरिँदै
काठमाडौं, १० बैशाख । बेलायतमा पहिलोपटक प्रयोगात्मक कोरोना भाइरसको भ्याक्सिन मानवमा परीक्षण गर्न स्वयमसेवकहरुमा भोलि बिहीबारबाट सुरू गरिने बेलायती सरकारले खुलासा गरेको छ । बेलायतका स्वास्थ्य सचिव म्य...
उदयपुरमा एकैदिन ११ जना कोरोना संक्रमित थपिएपछि जिल्ला ‘सिल’
उदयपुर, १० वैशाख । उदयपुरको भुल्केमा थप ११ जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै प्रदेश नम्बर–१ सरकारले मंगलबारदेखि पूरै जिल्लालाई चारैतिरबाट ‘सिल’ गर्ने निर्णय गरेको छ । उदयपुरबाट अन्य जिल्लामा क...
कैलालीका एक युवकमा कोरोना एन्टीबडी पोजेटिभ
कैलाली,१० वैशाख । कैलालीमा आरडीटी परीक्षणमा एक जनाको रिपोर्ट पोजिटिभ आएको छ । जिल्लाको बर्दगोरीया गाउँपालिका–३ का १९ वर्षीय एक युवामा मंगलबार कोरोनाको आशंकामा आरडीटी जाँच गर्दा रिपोर्ट पोजिटिभ आएको...
धादिङका कोरोना संक्रमित युवा निको भए, आज डिस्चार्ज हुँदै
काठमाडौं, १० बैशाख टेकु अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड १९) का एक संक्रमित युवा आज (बुधबार) डिस्चार्ज हुने भएका छन्। युएईबाट आएका धादिङका ३२ वर्षीय युवा निको भएपछि अस्पतालले उनलाई घर पठाउने त...
खैरहनीका थप २६ जनाको आरडिटी नेगेटिभ
चितवन,९ वैशाख । चितवनको खैरहनी नगरपालिकामा थप २६ जनाको र्यापिड डाईग्नोटिष्ट टेष्ट (आरडिटी ) नेगेटिभ आएको छ । सोमवार १० जना र मंगलवार १६ जनाको आरडिटी परिक्षण गरिएको थियो । परिक्षणका क्रममा सवै जनाको र...
थप एक नेपालीमा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ पुग्यो : स्वास्थ्य मन्त्रालय
काठमाडौँ,९ वैशाख स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३३ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको बताए। संक...
उदयपुरमा थप ८ जनामा कोरोना संक्रमणको आशंका
काठमाडौं,९ वैशाख । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा थप आठ जनामा कोरोना संक्रमणको आशंकापछि धरान लगिएको छ । स्रोतका अनुसार कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट थप ८ जनामा कोरोना संक्रमण देखि...
विश्वभर कोरोनाको कहर : संक्रमित सङ्ख्या साढे २४ लाखभन्दा माथि, ६ लाख ५२ हजार जना निको भए
एजेन्सी,९ वैशाख विश्वका २ सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा २४ लाख ८२ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ५२ हजार ४ सय ८० जना निको भएका छन् । १६...
नेपालमा कोरोना अपडेट: ८ हजार ४ सय १४ जनाको पिसिआर परीक्षण, कस्तो छ संक्रमितको अवस्था ?
काठमाडौं ,८ वैशाख नेपालमा हालसम्म कोरोना संक्रमण भए नभएको पुष्टि गर्नको लागि दुईवटा विधीमार्फत् ३३ हजार ५ सय ६२ जनाको जाँच गरिएको छ । गत २४ घण्टामा गरिएका ३ सय २४ जनाको कोभिड१९ परीक्षणमा नयाँ पोजिट...
कोरोनाको शिकार बने पत्रकार,२१ जनाको रिपोर्ट पोजेटिभ
काठमाडौं, ८ बैशाख । भारतको राजधानी मुम्बईमा डाक्टर, पुलिसपछि अब पत्रकारहरुमा पनि कोरोनाको संक्रमण देखिएको छ । मुम्बईका २१ पत्रकारहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो । मुम्बईमा कोरोनाको आशंका ग...









