समाबेसी खबर डट कम फ्लो गर्नुहोस

स्वास्थ्य

रुकुम पश्चिमका कोरोना आशंका गरिएका दुई व्यक्तिको रिपोर्ट नेगेटिभ

रुकुम पश्चिमका कोरोना आशंका गरिएका दुई व्यक्तिको रिपोर्ट नेगेटिभ

रुकुम,६ वैशाख  रुकुम पश्चिममा कोरोना भाइरस ९कोभिड– १९० संक्रमणको आशंका गरिएका दुई पुरुषको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका ६, का ३६ वर्षीय र ७ नम्बर वडाका ३७ वर्षीय पुरुषको पिसिआ...

चितवनमा २  र उदयपुरमा १२ जनामा कोरोना संक्रमण देखियो, स‌ंक्रमितको संख्या ३० पुग्यो

चितवनमा २ र उदयपुरमा १२ जनामा कोरोना संक्रमण देखियो, स‌ंक्रमितको संख्या ३० पुग्यो

काठमाडौं,५ वैशाख । कोरोनाबाट संक्रमितको संख्या शुक्रबार मात्रै १४ जना थपिएका छन्। शुक्रबार उदयपुरमा १२ जना र चितवनका २ जना गरी १४ जना थपिएको स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा। खेम कार्कीले ...

उदयपुरको मस्जिदमा लुकेर बसेका ६ भारतीय नागरिकमा देखियो कोरोना

उदयपुरको मस्जिदमा लुकेर बसेका ६ भारतीय नागरिकमा देखियो कोरोना

विराटनगर,५ वैशाख उदयपुरको मस्जिदमा लुकेर बसेका ६ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ। त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० मध्ये ६ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पा...

चितवनमा दुईजनामा कोरोना संक्रमण

चितवनमा दुईजनामा कोरोना संक्रमण

चितवन , ५ बैशाख चितवनमा दुईजनामा कोरोनाको संक्रमण भएको छ । राप्ती नगरपालिका निवासी दुईजनामा परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । भरतपुर कोभिड १९ परिक्षण प्रयोगशालामा उनीहरुको स्वाब परिक्षण गर्...

पछिल्लो २४ घण्टाका ४८ सय भन्दा बढी नमुना परीक्षण सबैको रिपोर्ट नेगेटिभ

पछिल्लो २४ घण्टाका ४८ सय भन्दा बढी नमुना परीक्षण सबैको रिपोर्ट नेगेटिभ

वैशाख,५ वैशाख पछिल्लो २४ घण्टामा स्वाव परीक्षण विधि र र्‍यापिड डाइग्नोष्टिक विधिबाट ४ हजार ८ सय २२ वटा नमुना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्...

कोरोनाका कारण  पारिवारिक उत्सव शोकमा परिणत

कोरोनाका कारण पारिवारिक उत्सव शोकमा परिणत

काठमाडौं ,५ वैशाख । ब्राजिलमा एक पारिवारिक उत्सव शोकमा परिणत भएको छ । जन्मदिनको ९बर्थ डे० पार्टीमा सहभागीमध्ये तीन जनाको मृत्यु हुनुका साथै १० जनामा कोरोना संक्रमण फेला परेपछि पारिवारिक उत्वस शोकमा प...

चीनबाट स्वास्थ्य सामग्री लिएर काठमाडौं आइपुगे जहाज

चीनबाट स्वास्थ्य सामग्री लिएर काठमाडौं आइपुगे जहाज

काठमाडौं, ५ बैशाख । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए-३३० जहाज चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर काठमाडौँ आइपुगेका छन् । बिहीबार राति व्यवसायीले चार्टर्ड गरेक...

चीनमा पुनः कोरोनाको महामारी शुरु, आजमात्रै  १२ सय बढीले ज्यान गुमाए

चीनमा पुनः कोरोनाको महामारी शुरु, आजमात्रै १२ सय बढीले ज्यान गुमाए

काठमाडौं,५ वैशाख । सारा विश्वमा महामारीको रुप लिएर फैलिएको कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म २१ लाख ८३ हजार ८७७ जनालाई संक्रमण भएको छ भने १ लाख ४६ हजार ८७२ जनाको मृत्यु भएको छ । त्यस्तै...

कोरोना पछिल्लो अपडेट : विश्वभर  १ लाख ४५ हजार नाघ्यो मृतकको संख्या, कुन देशमा कति ?

कोरोना पछिल्लो अपडेट : विश्वभर १ लाख ४५ हजार नाघ्यो मृतकको संख्या, कुन देशमा कति ?

काठमाडौं,५ वैशाख । स्वास्थ्य क्षेत्रमा विश्वकै ठूलो चुनौति बनेको कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म विश्वमा १ लाख ४५ हजार ५५१ जनाको ज्यान गएको छ भने २१ लाख ८२ हजार ८२३ जनालाई संक्रमण भएको ...

हेटौंडाको र्‍यापिड टेष्टमा ४ जनाको कोरोना पोजेटिभ

हेटौंडाको र्‍यापिड टेष्टमा ४ जनाको कोरोना पोजेटिभ

हेटौंडा, ४ वैशाख । हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्‍यापिड टेष्टमा ४ जनालाई कोरोना पोजेटिभ देखिएको छ। बासुदेव सभागृहमा भएको ४० जनाको टेष्टमा एक महिला र ३ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको टेष्टमा...