समाबेसी खबर डट कम फ्लो गर्नुहोस

स्वास्थ्य

चीनमा कोरोना भाइरस संक्रमण : ४२६ मृत्यु, २० हजारभन्दा बढी संक्रमित

चीनमा कोरोना भाइरस संक्रमण : ४२६ मृत्यु, २० हजारभन्दा बढी संक्रमित

चीन,२१ माघ । केहि साता यता चीनमा फैलिएको कोरोना भाइरसका कारण सोमवार थप ६४ जनाको मृत्यु भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार सोमपार साँझसम्म चीनमा मात्रै कोरोना भाइरसका कारण मृत्यु हु...

चीनको वुहानमा रहेका १७७ नेपाली विद्यार्थी फिर्ता ल्याइँदै

चीनको वुहानमा रहेका १७७ नेपाली विद्यार्थी फिर्ता ल्याइँदै

काठमाडौँ,२१ माघ । चीनको वुहानमा रहेका १७७ नेपाली विद्यार्थीलाई पहिलो चरणमा नेपाल ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी पहिलो चरणमा १७७ जना विद्...

सर्लाहीका स्वास्थ्य केन्द्रमा इजाजत बिना नै गर्भपतन

सर्लाहीका स्वास्थ्य केन्द्रमा इजाजत बिना नै गर्भपतन

सर्लाही,२० माघ । सुरक्षित गर्भपतनको इजाजत नलिइकनै सर्लाहीमा निजी स्वास्थ्य केन्द्रहरूले गर्भपतन कार्य गर्दै आएको छ। नियमनकारी निकायद्वारा नियमित अनुगमन, निगरानी तथा कानुनी कारवाही नहुँदा यो धन्धा ...

भरतपुर अस्पतालमा आजदेखि चौबिसै घण्टा डायलेसिस सेवा

भरतपुर अस्पतालमा आजदेखि चौबिसै घण्टा डायलेसिस सेवा

भरतपुर,२० माघ । भरतपुर अस्पतालमा डायलेसिस गर्नुपर्ने मिर्गौलाका बिरामीको चाप बढेपछि आजदेखि चौबिसै घण्टा सेवा शुरु गरिएको छ । बिहानदेखि साँझसम्म डायलेसिस गर्दा बिरामीले पालो नपाएपछि सेवा विस्तार गरिएक...

माघ २५ गतेदेखि १३ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

माघ २५ गतेदेखि १३ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

काठमाडौं, माघ २० । सरकारले यही माघ २५ गतेदेखि १३ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गराउने अभियान सुरु गर्ने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जोखिममा रहेका १३ जिल्लाका ७४ ...

थाइल्याण्डले पत्ता लगायो कोरोना भाइरसको औषधि

थाइल्याण्डले पत्ता लगायो कोरोना भाइरसको औषधि

काठमान्डौ,२० माघ थाइल्याण्डका चिकित्सकले कोरोना भाइरसका बिरामी निको पार्ने औषधि पत्ता लगाएको दाबी गरिएको छ । चीनबाट आएकी एक जना कोरोना संक्रमित महिलाको एन्टिभाइरल औषधिको संयोजनबाट सफल उपचार गरिएको था...

भारतको केरलामा थप एक जनामा देखियो कोरोनाभाइरस

भारतको केरलामा थप एक जनामा देखियो कोरोनाभाइरस

भारत,१९ माघ । भारतको केरलामा अर्का एक व्यक्तिमा पनि कोरोनाभाइरसको संक्रमण भेटिएको छ। चीनबाट भारत फर्किएकामध्ये आइतबार अर्को एकमा पनि सो भाइरसको संक्रमण भेटिएको हो। अहिले ती संक्रमित बिरामीलाई विषेश न...

बारामा  कोरोना भाइरसबारे जनचेतना जगाउँदै प्रहरी

बारामा कोरोना भाइरसबारे जनचेतना जगाउँदै प्रहरी

कलैया,१८ माघ । समुदाय–प्रहरी–साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाराले शनिबार कोरोना भाईरसविरुद्ध बृहत जनचेतना मुलक ¥याली तथा कोणसभा आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराक...

कोरोना भाइरसको शंकास्पद विरामीको उपचार गर्न भरतपुर अस्पतालमा छुट्टै कक्ष

कोरोना भाइरसको शंकास्पद विरामीको उपचार गर्न भरतपुर अस्पतालमा छुट्टै कक्ष

चितवन , १८ माघ । चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि भरतपुर अस्पतालले समेत उच्च सतर्कता अपनाएको छ । अस्पतालले शंकास्पद बिरामीको उपचारका लागि छुट्टै कक्ष बनाएको छ । भरतपुर अस्पतालमा कोरोना भाइरसका श...

कोरोना भाइरस विरुद्धको खोप प्रयोगयोग्य हुन अझै तीन महिना लाग्ने

कोरोना भाइरस विरुद्धको खोप प्रयोगयोग्य हुन अझै तीन महिना लाग्ने

एजेन्सी ,१८ माघ। विश्वका विभिन्न देशमा फैलिदै गएको कोरोना भाइरस विरुद्धको खोप प्रयोग योग्य हुन अझै तीन महिना लाग्ने चिनियाँ अधिकारीले बताएका छन् । ‘हामीले अहिले कोरोना भाइरसका पाँच स्वरूपलाई छुट््याउ...