समाबेसी खबर डट कम फ्लो गर्नुहोस

स्वास्थ्य

चितवनमा जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु

चितवनमा जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु

चितवन, ०२ पुष । जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये छ जनाको मृत्यु छ । गत साउनयता अस्पताल आएका १७ जना सङ्क्रमितमध्ये छ जनाको मृत्यु भएको हो । जनस्वास्थ्य...

स्वास्थ्य मन्त्रालयले सिंहदरबारबाट सेवा प्रवाह सुरु

स्वास्थ्य मन्त्रालयले सिंहदरबारबाट सेवा प्रवाह सुरु

चितवन, २३ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सेवा प्रदान गर्न थालेको जानकारी दिएका छन्। ...

ज्येष्ठ नागरिकका लागि घरमै पुगेर निःशुल्क उपचार सेवा सुरु

ज्येष्ठ नागरिकका लागि घरमै पुगेर निःशुल्क उपचार सेवा सुरु

चितवन, २३ मंसिर । सिलीचोङ गाउँपालिकाले जाडो यामसँगै बढ्दो कठ्याङ्ग्रिने मौसमलाई ध्यानमा राखी ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै घरदैलो निःशुल्क उपचार सेवा सुरु गरेको छ। गाउँपालि...

एसइई पछिको पिसिएल नर्सिङ पढाइ पुनः सुरु गर्ने तयारीमा सरकार: मन्त्री गौतम

एसइई पछिको पिसिएल नर्सिङ पढाइ पुनः सुरु गर्ने तयारीमा सरकार: मन्त्री गौतम

चितवन, २१ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले सरकारले एसइईपछि अध्ययन हुने पिसिएल नर्सिङ कार्यक्रम पुनः सुरु गर्ने तयारी गरेको बताउनुभएको छ। भरतपुर अस्पतालको ट्रमा सेन्टर तथा क...

अपाङ्गताका अधिकार रक्षा गर्न एमाले क्रियाशील : अध्यक्ष ओली

अपाङ्गताका अधिकार रक्षा गर्न एमाले क्रियाशील : अध्यक्ष ओली

चितवन, १७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिका लागि आफ्नो पार्टीले सामाजिक सुरक्षा भत्ताको व्यवस्था, उनीहरूलाई समाजले गर्दै आएको नकारात्मक व्यवहार, राजनीतिक एवं सामाज...

चितवन मेडिकल कलेजमा पहिलोपटक ‘रोबोटिक सर्जरी’ सेवा सुरू

चितवन मेडिकल कलेजमा पहिलोपटक ‘रोबोटिक सर्जरी’ सेवा सुरू

चितवन, २८ कार्तिक । चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालले रोबोटिक सर्जरी सेवा सुरु गरेको छ। रोबोटिक तथा युरो सर्जन डा. प्रतीकमान सिंह गुरुङ, जिआइ सर्जनहरू डा. विशाल आचार्य र डा. रोहितकुमार मि...

वीर अस्पतालमा श्वासप्रश्वासका १० रोगका भाइरस एकैपटक परीक्षण सुरु

वीर अस्पतालमा श्वासप्रश्वासका १० रोगका भाइरस एकैपटक परीक्षण सुरु

चितवन, २७ कार्तिक । वीर अस्पतालमा अब श्वासप्रश्वास सम्बन्धी १० विभिन्न रोगका भाइरसको एकैपटक परीक्षण सुरु भएको छ। अस्पतालको मेडिकल जेनेटिक्स (अनुवाङ्शिक) प्रयोगशालामा यस सुविधा सुरु गरिएको अस्पतालका म...

देशभरका बालबालिकाका लागि औषधी खुवाउने आज अन्तिम दिन

देशभरका बालबालिकाका लागि औषधी खुवाउने आज अन्तिम दिन

चितवन, २१ कार्तिक । सरकारले देशभर संचालन गरेको भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रम आज सकिँदैछ । भिटामिन ए खुवाऔं, बाल मृत्युदर घटाऔं’ भन्ने मूल नाराका साथ हिजो र आज भिटामिन ‘ए’ क्या...

राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने अभियान सुरु

राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने अभियान सुरु

चितवन, २० कार्तिक । सरकारले आर्थिक वर्ष २०८२/८३ अन्तर्गतको पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने कार्यक्रम आजदेखि देशभर सुरु गरेको छ। मधेस प्रदेशको राजधानी जनकपुरधाम–२३, विन्दही...

असुरक्षित गर्भपतन अझै रोकिएको छैन : आफूखुसी औषधि नखाऔँ

असुरक्षित गर्भपतन अझै रोकिएको छैन : आफूखुसी औषधि नखाऔँ

चितवन, १७ कार्तिक । बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिने महिलाको संख्या बढिरहेको छ। प्रदेश जनस्वास्थ्य कार्यालयका तथ्यांक अनुसार, गत आर्थिक वर्षमा एक हजार ६४ जना महिलाले...