स्वास्थ्य
स्वास्थ्य मन्त्रालय सिंहदरबारमै सार्ने तयारी शुरु
चितवन, १३ कार्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अब सिंहदरबार परिसरमै सार्ने तयारी थालिएको छ। सिंहदरबारको दक्षिण–पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सारिने यो...
हैजा जोखिमलाई ध्यानमा राखी पर्सामा ठूलो खोप अभियान सञ्चालन
चितवन,२७ असोज । पर्सामा हालसम्म २१ हजार १९६ जनालाई हैजा विरुद्धको खोप प्रदान गरिएको छ। वीरगञ्ज, पोखरिया, जगरनाथपुर, सखुवा–प्रसौनी र धोवीनीका पाँच स्थानीय तहमा खोप अभियान सञ्चालन भएको हो। स्वास्थ्य ...
मानसिक स्वास्थ्य दिवसको अवसरमा सचेतना कार्यक्रम
चितवन, २४ असोज । चितवनको खैरहनिमा मानसिक स्वास्थ्य दिवसको अवसरमा मानसिक स्वास्थ्य तथा सुस्वास्थ सम्बन्धि सचेतना मुलक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । दिवसको दिन लायन्स क्लब अफ चितवन इस्ट ,लायन्स क्...
आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
चितवन, २४ असोज । आज विश्वका विभिन्न मुलुकमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ, जसको उद्देश्य मानिसहरूमा मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउनु हो। सन् १९९२ देखि मनाइँदै आएको यस दिवसले मानसिक स्वास्थ...
सिएमसीमा एक महिनासम्म स्तन क्यान्सरको निःशुल्क परीक्षण
चितवन, २२ असोज । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटले एक महिनासम्म निःशुल्क स्तन क्यान्सरको परीक्षण गर्ने भएको छ । अक्टोबर महिनाभर बहिरंग (ओपिडी) निः...
दर्शन घटनाका घाइतेको उपचारका लागि ‘जेनजी क्लिनिक’ सञ्चालन
चितवन, ११ आश्विन। सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौँ र उपत्यकाबाहिर ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने भएको छ। गृह मन्त्रालयका अनुसार घाइतेको पहिचान तथा सहज उपचार सु...
देउवाको टाउकोमा १२ वटा टाँका, केही दिन अस्पतालमै रहने
चितवन, ०३ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्यमा सुधार भइरहेको छ। आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले देउवाको पछिल्लो स्वास्थ्यब...
धादिङ अस्पतालमा औषधि अभाव, बिरामीहरू प्रभावित
चितवन, २९ भाद्र । धादिङ अस्पतालमा अत्यावश्यक औषधिको अभाव सुरु भएको छ, जसका कारण बिरामीहरू समस्यामा परेका छन्। खासगरी मृगौलाको डायलासिस गर्न आउने बिरामीहरूका लागि आवश्यक औषधि नपाउँदा उनीहरूमा ठूलो असु...
खैरहनीमा बा आमा स्वास्थ्य कार्यक्रम, ६६ जनाको स्वास्थ्य परिक्षण
चितवन, २५ भाद्र । खैरहनीमा संचालित बाआमा स्वास्थ्य कार्यक्रम अन्तर्गत आज ६६ जना वृद्ध वृद्धाको स्वास्थ्य परिक्षण भएको छ । खैरहनी नगरपालिकाले यस आर्थिक वर्षको बाआमा स्वास्थ्य कार्यक्रम खैरहनी नगरपालिका...
सेतो पुतलीको प्रकोपबारे सतर्कता अपनाउन आग्रह
चितवन, १९ भाद्र । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका शापू सेतो पुतलीबाट सचेत रहन आग्रह गरेको छ । शापू एक दृष्टिनाशक रोग हो । प्राय वर्षायाम पछि भदौदेखि मंसिर महिनासम्म विशेष गरी नेपालको मध्य पहाड...








