स्वास्थ्य
ओलीको आज त्रिवि शिक्षण अस्पतालमा पित्तथैलीको शल्यक्रिया
चितवन, ३० चैत्र । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आज त्रिवि शिक्षण अस्पतालमा पित्तथैलीको शल्यक्रिया हुँदैछ। चिकित्सकहरूले यसअघि नै आजका लागि शल्यक्रियाको मिति तय गरेका थि...
खैरहनीमा मृगौला तथा कलेजो रोगको निशुल्क स्क्रिनिङ शिविर ,१ हजार ८ सय बढीको रक्त परिक्षण
चितवन , २४ चैत । खैरहनी नगरपालिकाले विश्व स्वास्थ्य दिवस २०२६ को अवसरमा मृगौला तथा कलेजो रोगको निशुल्क स्क्रिनिङ शिविर संचालन गरेको छ । नगरपालिकाले मृगौला तथा कलेजो रोगको निशुल्क स्क्रिनिङको लागि ३५ व...
चैतको तेस्रो सातादेखि सातै पालिकामा ‘पीपीआर’ खोप अभियान, २.५ लाख बाख्रालाई खोप लगाइने
चितवन, ०९ चैत्र । जिल्लाका सातै पालिकामा यही चैतको तेस्रो सातादेखि ‘पीपीआर’ विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। अभियानअन्तर्गत करिब दुई लाख ५० हजार बाख्रालाई खोप लगाउने लक्ष्य तय गरिएको छ। हाल ...
नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिस विरुद्ध खोप अभियान, ४६ हजार बढीले लगाए खोप
चितवन, ०४ चैत्र । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सञ्चालन भइरहेको जापानिज इन्सेफलाइटिस विरुद्धको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका छन् । खोप लगाउनेमध्ये १९ हजार १०९ पुरु...
म्याग्दीका दुर्गम बस्तीमा सामुदायिक स्वास्थ्य सेवा विस्तार
चितवन, ०४ चैत्र । म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले मङ्गलबार एक कार्यक्रमका बीच उक्त एकाइ उद्घाटन ...
जेनजी आन्दोलनका २६३८ घाइतेको विवरण सार्वजनिक
चितवन, ३० फाल्गुण। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनका क्रममा उपचार गरिएका अस्पतालहरूबाट सङ्कलन गरि...
निपा भाइरसको जोखिमप्रति स्वास्थ्य मन्त्रालय सतर्क, आतङ्कित नहुन आग्रह
चितवन, २० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपा भाइरसको जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही देशमा देखिएको घटनाप्रति सचेत रहेको उल्लेख गरेको छ । त्यसका लागि मन्त्रालयले आवश्यक सबै कदम चालिरह...
स्वास्थ्य बिमाको भुक्तानी नआउँदा पर्वत प्रदेश अस्पताल सङ्कटमा
चितवन, १८ माघ । लामो समयदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा पर्वत जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल गम्भीर सङ्कटमा परेको छ। स्वास्थ्य बिमा तथा डायलायसिस सेवाबापत तीन करोड रुपैयाँभन्...
जङ्कफुड र पेनकिलरले बालबालिकामा ग्यास्ट्रिक बढ्दै
चितवन, १७ माघ । सामान्यतया ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’को समस्या बालबालिकामा पनि देखिने गरेको चिकित्सकहरूले बताएका छन् । बालबालिकामा ग्यास्ट्रिक हुनुको मुख्य कारण ‘एच पाइलोरी’ नामक कीटाणुको सङ्क्र...
त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा सेवा बन्द गर्ने निर्णय
चितवन, २८ पुष । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत दिइँदै आएको उपचार सेवा बन्द गर्ने निर्णय गरेको छ। अस्पतालले आगामी माघ १ गतेदेखि लागू हुनेगरी स...









