स्वास्थ्य
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सबै रोगको परीक्षण हुने वातावरण बनाउँदैछौँ : मन्त्री पौडेल
चितवन, १८ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै रोगको परीक्षण गर्ने गरी क्षमता वृद्धिमा लागिरहेको बताएका छन् । आज नेपाल प्रेस युनियनको ३४ औँ स्...
स्वास्थ्य बिमा: यथार्थ, भ्रम र अबको बाटो
चितवन, १४ जेठ । गएको वर्ष २०८१ मा नेपालमा निकै चर्चा भएको एउटा विषय हो, स्वास्थ्य बिमा। राष्ट्रको उच्च नेतृत्वदेखि दूरदराजका नागरिकसम्म स्वास्थ्य बिमाले एउटा कम्पन सिर्जना गरेको छ। सरोकार राख्ने क्...
स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यकः मन्त्री पौडेल
चितवन, ०७ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैमा स्वास्थ्य पहुँचका लागि श्रोत र प्राथमिकता जोड्दै विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् । स्वीट्जरल्याण्डको जेनेभामा ज...
खोप लगाउन छुटेका बालबालिकालाई आज पुनःसेवा दिइँदै
चितवन, ३१ बैशाख । नियमित खोप कार्यक्रममा खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज पुनः सेवा प्रदान गरिँदै छ। स्वास्थ्य सेवा विभागले नियमित खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई आज स्वास्थ्य स...
गाउँमै स्वास्थ्य उपचार पाएपछि स्थानीय खुसी
चितवन, २१ वैशाख । सुर्खेत सिम्ता गाउँपालिका–८ का भीमबहादुर खत्री लामो समयदेखि हाडजोर्नीको समस्याबाट पीडित थिए । उपचार गर्न सिम्ताबाट कि वीरेन्द्रनगर जानुपथ्र्यो या नेपालगञ्ज । सिम्ताबाट वीरेन्द्रनगर आ...
गैँडाकोटको जयश्री फुड्स र जयश्री च्यारिटीमा एक सय १८ जनाद्वारा रक्तदान
नवलपुर, २० वैशाख । नवलपुरको गैँडाकोटमा रहेको जयश्री फुड्स प्रालि तथा जयश्री च्यारिटी नेपालको आयोजनामा आज भएको खुला रक्तदान कार्यक्रममा ३२ जना नयाँ रक्तदातासहित एक सय १८ जनाले रक्तदान गरेका छन् । जयश्...
विश्व स्वास्थ्य सङ्गठनद्वारा गाजामा विनाशकारी अवस्थाको चेतावनी
चितवन, २० वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गाजामा विनाशकारी अवस्थाको चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानम गेयब्रेयससले गाजाको अवस्था विनाशकारी रहेको र २० लाख...
स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था
चितवन, १८ वैशाख । आफू बसोबास गरेको स्थानमाबाट नै सेवाग्राहीले स्वास्थ्य बिमा सेवा पाउने व्यवस्था भएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बिमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य...
आठ अस्पतालमा १५ सेवा थप तथा विस्तार गरिने
चितवन, ०८ वैशाख । आठ सङ्घीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार गर्ने कार्यक्रम सार्वजनिक गरेका ह...
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
चितवन, ०६ वैशाख । आज र भोलि (शनिबार र आइतबार) देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ...








