बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा
प्रकाशित मिति: मंगलबार, बैशाख २२, २०८३ | १६:२५:५७
चितवन, २२ बैशाख । बागमती प्रदेश सरकारले भाषा दिवसको अवसरमा वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गत चैत २३ गते प्रकाशित सूचनाअनुसार बिहीबार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवस मनाइने भएकाले सो दिन बागमती प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक संस्था तथा विद्यालय बन्द रहनेछन्।
प्रकाशित मिति : मंगलबार, बैशाख २२, २०८३ |
१६:२५:५७
67






















