समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अन्तर्राष्ट्रिय

अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा दुईजनाको मृत्यु, १८ घाइते

अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा दुईजनाको मृत्यु, १८ घाइते

चितवन, १९ पौष । दक्षिणी क्यालिफोर्नियामा कम्तीमा दुई सयजना काम गरिरहेको फर्निचर निर्माण भवनको छतमाथि बिहीबार एउटा सानो विमान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएको एपीले जनाएको छ ...

जागिरको अन्तिम दिन अदालतमै गरे अमेरिकन न्यायधिसले आत्महत्या

जागिरको अन्तिम दिन अदालतमै गरे अमेरिकन न्यायधिसले आत्महत्या

चितवन, १८ पुस । अदालतमै न्यायाधीशले आत्महत्या गरेपछि हलचल मच्चिएको छ । यो नराम्रो खबर जर्जियाबाट आएको हो। एक ७४ वर्षीय न्यायाधीश स्टेफेन येकेललाइ अदालतका कर्मचारीले मृत अवस्थामा फेला पारेका थिए । इ...

दक्षिण कोरियामा अपदस्थ राष्ट्रपतिको नाममा पक्राउ पुर्जी जारी

दक्षिण कोरियामा अपदस्थ राष्ट्रपतिको नाममा पक्राउ पुर्जी जारी

चितवन , १६ पुष । दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति यून सुक येओललाई पक्राउ गर्न पुर्जी जारी भएको छ । डिसेम्बर ३ मा मार्शल ल लगाउने उनको प्रयासलाई लिएर सोलको एउटा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी ग...

दक्षिण कोरियामा विमान दुर्घटना : १७९ जनाको मृत्यु, २ जनाको उद्धार

दक्षिण कोरियामा विमान दुर्घटना : १७९ जनाको मृत्यु, २ जनाको उद्धार

चितवन, १४ पौष । दक्षिण कोरियामा आइतबार बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । विमानमा सवार १८१ जनामध्ये २ जनाको जीवितै उद्धार गरिएको छ।

भारतका पूर्वप्रधानमन्त्री सिंहको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै

भारतका पूर्वप्रधानमन्त्री सिंहको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै

चितवन, १३ पौष । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ आज (शनिबार) अन्त्येष्टि गरिँदैछ । उनको अन्तिम संस्कार नयाँ दिल्लीको निगमबोध घाटमा हुने भारतको गृह मन्त्रालयलाई उद्धृत गर्दै ...

भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

चितवन, १२ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गरेका छन् । नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवाद सम्झिरहेको उल्लेख...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज अवतरण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज अवतरण

चितवन, ११ पौष । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्राग...

अपडेट : अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनाकाे जीवितै उद्धार

अपडेट : अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनाकाे जीवितै उद्धार

चितवन, १० पौष । अजरबैजान एअरलाइन्सको यात्रुबाहक विमान पश्चिमी कजाकिस्तानमा बुधबार दुर्घटनाग्रस्त भएको छ । हावाहुरीका कारण निर्धारित गन्तव्यमा जान नसकेपछि मार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको अधिकारीह...

६७ जना सवार अजरबैजान एयरलाइन्सको जहाज कजाकिस्तानमा दुर्घटना

६७ जना सवार अजरबैजान एयरलाइन्सको जहाज कजाकिस्तानमा दुर्घटना

चितवन, १० पौष । कजाकिस्तानको अक्ताउ सहरमा बुधबार एउटा यात्रुवाहक जहाज दुर्घटना भएको छ । स्थानीय अधिकारीका अनुसार विमानमा ६७ जना सवार थिए । कजाकिस्तानको आपतकालीन मन्त्रालयका अनुसार विमानमा सवार २५ ज...

पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते

पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते

चितवन, ०६ पौष । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतङ्कवादी आक्रमणमा १६ सैनिकको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । प्रान्तको दक्षिणी वजिरिस्तान जिल्लामा...