दक्षिण कोरियामा विमान दुर्घटना : १७९ जनाको मृत्यु, २ जनाको उद्धार
प्रकाशित मिति: आइतबार, पौष १५, २०८१ | १४:१५:३२
चितवन, १४ पौष । दक्षिण कोरियामा आइतबार बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
विमानमा सवार १८१ जनामध्ये २ जनाको जीवितै उद्धार गरिएको छ।
प्रकाशित मिति : आइतबार, पौष १५, २०८१ |
१४:१५:३२
925