अन्तर्राष्ट्रिय
कोरोना भाइरस : स्पेनमा चार हजारको मृत्यु ,५६ हजार संक्रमित
मड्रिड,१३ चैत्र । स्पेनमा नोभेल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार हजार ८९ पुगेको छ । विश्वमा इटालीपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या स्पेनमा धेरै पुगेको हो । स्पेनी स्वास्थ्य मन्त्रालयल...
कोरोनाको कारण लण्डनमा चितवनका प्रशान्त अर्यालको मृत्यु
कठमाडौं ,१३ चैत्र । कोरोना भाइरस संक्रमणबाट लण्डनमा अर्का एक जना नेपालीको मृत्यु भएको छ । गत सोमबार बिहान निधन भएका ४० वर्षीय प्रशान्त अर्याललाई कोरोना संक्रमण भएको अस्पतालले पुष्टी गरेको हो । लण्डन...
भारतले ८० करोड नागरिकलाई तीन महिनासम्मको खाद्यान्न निशुल्क दिने
काठमाडौं,१३ चैत्र । भारत सरकारले प्रधानमन्त्री गरीब कल्याण योजनाअन्तर्गत भारतका ८० करोड बासिन्दालाई आगामी तीन महिनासम्म निशुल्क चामल, गहुँ र दाल दिने भएको छ। पाँच किलो चामल वा गहुँमध्ये एक र एक ...
कोरोनाको कारण बेलायतका ३७ वर्षे कूटनीतिज्ञको मृत्यु
काठमाडौं,१३ चैत कोरोना भाइरस (कोभिड–१९) संक्रमणले बुधबार बेलायतका ३७ वर्षे कूटनीतिज्ञको मृत्यु भएको छ। मृत्यु हुनेमा वरिष्ठ कूटनीतिज्ञ स्टेभेन डिक रहेका बेलायतको विदेश विभागले जनाएको छ। डिक हंगेरीको...
इटालीमा नर्समै कोरोना संक्रमण देखिएपछि गरिन् आत्महत्या !
एजेन्सी, १३ चैत । एक इटालियन नर्सले आफूमा कोरोना भाइरस पोजिटिभ देखिएपछि आत्महत्या गरेकी छिन् । उनले आफैमा कोरोनाको कहर सुरु हुन लागेको थाहा पाएपछि थप अरुलाई संक्रमण नबढोस् भनेर आत्महत्या गरेको त्यहा...
भारतमा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु
नयाँ दिल्ली,१३ चैत्र कोरोना भाइरस (कोभिड—१९) का कारण भारतमा बिहीबार दुई व्यक्तिको ज्यान गएको छ। इन्डिया टुडे अनलाइनका अनुसार श्रीनगर र महाराष्ट्रमा दुई व्यक्तिको मृत्यु भएको हो। योसँगै भारतमा कोरोना...
बलिउड अभिनेत्री निम्मीको निधन
काठमाडौं,१३ चैत बलिउडका लेजेन्ड अभिनेत्री निम्मीको ८८ वर्षको उमेरमा निधन भएको छ। उनको मुम्बईस्थित सरला नर्सिङ होममा मृत्य भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सन् १९४९ देखि १९६५ सम्म उनले बलिउड...
विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २१ हजार नाघ्यो, ४ लाख बढी संक्रमित
काठमान्डौ,१३ चैत कोरोना भाइरस पहिलो पटक देखिएयताको तीन महिनामा विश्भर ४ लाख ६८ हजार ५ सय ७७ जनामा संक्रमण भएको पाइएको छ। यो अवधिमा कोरोना भाइरसका कारण विश्वमा २१ हजार १ सय ८५ जनाले ज्यान गुमाएका छन्।...
स्पेनमा कोरोनाका कारण एकैदिनमा ७३८ जनाको मृत्यु
बार्सिलोना,१२ चैत्र । स्पेनमा कोरोना भाइरस (कोभिड- १९)का कारण एकै दिनमा ७३८ जनाको मृत्यु भएको छ । हालसम्म ३४३४ जनाको मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रालयले बुधबार पुष्टि गरेको छ । मृत्यु हुने...
बेलायती राजकुमार चाल्सलाई पनि कोरोना
एजेन्सी,१२ चैत्र । बेलायती राजकुमार चार्लीलाई कोरोना भाइरसको संक्रमण भएको छ। बीबीसीका अनुसार बेलायतको राजदरबारले यस कुराको पुष्टि गरेको छ। दरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँमा कोरोना भा...









