अन्तर्राष्ट्रिय
चीन बाहिर महामारी बन्दै कोरोना : इरानका पुर्वराजदुतको मृत्यु
काठमाडौँ,१६ फागुन। चीनपछि कोरोना भाइरसको महामारी युरोप र एशियाका केहि देशमा देखिएको छ । जसमा चीनपछि सबैभन्दा धेरै इरान कोरोनाको चपेटामा आएको छ । इरानमा अहिलेसम्म कोरोनाबाट २६ जनाको मृत्यु भएको छ । म...
चीनमा कोरोना भाइरसका कारण २७८८ जनाको मृत्यु
काठमाडौँ, १६ फागुन । चीनमा कोरोना भाइरसका कारण २७८८ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या ७८ हजार ८३२ रहेको छ । बिहिबारमात्रै कोरोना भाइरसका कारण ४४ जनाको मृत्यु भएको छ । त्यस्तै ७९५२ जन...
दिल्ली हिंसा अपडेटः ज्यान गुमाउनेको सङ्ख्या ३५ पुग्यो, १०६ जना गिरफ्तार
काठमाडौं,१५ फागुन। नागरिकता संशोधन कानूनका विषयमा दिल्लीमा भइरहेको हिंसामा मर्नेको संख्या ३५पुगेको छ । हिंसाको आगोमा जलिरहेको दिल्लीको उत्तर–पूर्वी इलाकामा नागरिकता कानुनको विपक्षमा प्रदर्शन चलिरहे...
कोरोना संक्रमित डायमण्ड प्रिन्सेस जहाजबाट भारतीयसँगै नेपालीको पनि उद्धार
नयाँदिल्ली, १५ फागुन । भारतले जापानको राजधानी टोकियोबाट कोरोना भाइरस संक्रमित पानी जहाज (डायमन्ड प्रिन्सेस क्रुज) मा रहेका एक नेपालीसहित ११९ आफ्ना नागरिकको उद्धार गरेको छ । भारत सरकारले बुधबार क्रोर...
मस्जिदमा आक्रमणपछि ज्यान जोगाउन हिन्दुको घरमा शरण
एजेन्सी, १५ फागुन । मंगलबार मस्जिदमा २० जना मुसलमान धर्मालम्बी प्रार्थना गरिरहेका थिए । एक हजार जनाको समूहले अचानक आक्रमण गर्यो । उनीहरु भागेर ज्यान जोगाए । हिन्दुको घरभित्र छिरे । हिन्दु धर्म मान्ने...
दिल्ली हिंसा : मोदीको आग्रह – शान्त हौँ, आपसी भाइचारा नभुलौँ
दिल्ली,फागुन १४ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदर्शन थप हिंसाका सम्बन्धमा शान्त हुन र आपसी भाइचारा नभुल्न आह्वान गर्नुभएको छ । केन्द्रीय राजधानी नयाँदिल्लीमा गएको आइतबारदेखि भइरहेको प्रदर...
दिल्ली हिंसा: ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो ,परिस्थिति अझै नाजूक
नयाँदिल्ली,१४ फागुन । भारतको राजधानी नयाँदिल्लीमा नागरिकता ऐन (सीएए) विरोधका क्रममा भएको हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या २० पुगेको छ। त्यस्तै हिंसात्मक प्रदर्शनमा १५० जना भन्दा बढी घाइते...
इरानी उप-स्वास्थ्यमन्त्री नै कोरोनाबाट संक्रमित
इरान, १४ फागुन । इरानमा कोरोना भाइरसको संक्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । इरानका उप–स्वास्थ्य मन्त्रीलाई नयाँ कोरोना भाइरस संक्रमण भएको मन्त्रालयका एक अधिकारी...
कोरोना अपडेट :चीनमा मृतकको संख्या २६६३ पुग्यो , जापानी क्रुजमा एकको मृत्यु
काठमाडौं,१३ फागुन। चीनको वुहानबाट फैलिएको प्राणघातक कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या अहिलेसम्म २६६३ पुगेको छ । आजमात्रै कोरोनाका कारण थप ७१ ज्नाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्याम...
पृथ्वी चेप्टो छ भन्ने प्रमाणित गर्न खोज्ने व्यक्तिको रकेट दुर्घटनामा मृत्यु (भिडियो)
क्यालिफोर्निया,१२ फागुन अमेरिकाको क्यालिफोर्नियामा आफैँले घरमै बनाएको रकेट चढेर अन्तरीक्षतर्फ जान खोज्ने एक व्यक्तिको मृत्यु भएको छ। माइक ह्युज नामक ६४ वर्षे व्यक्तिले आफैँले वाष्प इन्जिनयुक्त रकेट...








