समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अन्तर्राष्ट्रिय

चीनको घरेलु फुटबल लिग स्थगित

चीनको घरेलु फुटबल लिग स्थगित

चीन,१७माघ । चीनमा निरन्तर फैलिरहेको कोरोना भाइरसका कारण चीनको घरेलु फुटबल लिग स्थगित गरिएको छ । कोरोना भाइरसको कारणले अहिलेसम्म १५० भन्दा धेरैको ज्यान गइसकेको बताइएको छ । चिनियाँ फुटबल संघको निर्दे...

पुरै चीनमा फैलियो कोरोना भाइरस,२१३ को मृत्यु, विश्व स्वास्थ्य संगठनद्वारा संकटकाल घोषणा

पुरै चीनमा फैलियो कोरोना भाइरस,२१३ को मृत्यु, विश्व स्वास्थ्य संगठनद्वारा संकटकाल घोषणा

काठमाण्डौ,माघ १७ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । बिहीबार जेनेभामा बसेको डब्ल्य...

बिल गेट्सकी छोरी जेनिफरले इजिप्टका धनाढ्य नायेल नसालसँग गरिन् इन्गेजमेन्ट, फोटो भाइरल

बिल गेट्सकी छोरी जेनिफरले इजिप्टका धनाढ्य नायेल नसालसँग गरिन् इन्गेजमेन्ट, फोटो भाइरल

काठमाडौं ,१७ माघ। संसारका सबैभन्दा धनाढ्य व्यक्तिमध्ये एक बिल गेट्सकी छोरी जेनिफर गेट्सले आफ्ना प्रेमी नायेल नसालसँग इन्गेजमेन्ट गरेकी छिन् । जेनिफरले यो कुरा आफ्नो इन्स्टाग्राम ह्यान्डलमा तस्बिर पोष...

अस्ट्रेलियाको राजधानी क्यानबेरामा आपत्कालीन अवस्था घोषणा

अस्ट्रेलियाको राजधानी क्यानबेरामा आपत्कालीन अवस्था घोषणा

काठमाडौं ,१७ माघ । अस्ट्रेलियाको राजधानी क्यानबेरामा आपत्कालीन अवस्था घोषणा गरिएको छ । गएको सेप्टेम्बरदेखि फैलिएको डढेलो क्यानबेराको दक्षिणी भेगमा पुग्न लागेपछि आपत्कालीन अवस्था घोषणा गरिएको हो । क्...

हिमालय एयरलाइन्स चीनका सबै उडान रद्द गर्दै

हिमालय एयरलाइन्स चीनका सबै उडान रद्द गर्दै

काठमाडौं,१७ माघ । हिमालय एयरलाइन्सेले आफ्नो चीनतर्फको सबै उडान रद्द गर्ने भएको छ । चीनमा कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि चीनतर्फको आफ्नो पाँचवटै उडान रद्द गर्न लागेको हो । एयरलाइन्सले भोलिदेखि नै छ...

विद्यार्थीलाई निशाना बनाएर गोली युवकले गोली चलाइरहे, प्रहरी मुकदर्शक बनेर बसिरह्यो

विद्यार्थीलाई निशाना बनाएर गोली युवकले गोली चलाइरहे, प्रहरी मुकदर्शक बनेर बसिरह्यो

नयाँ दिल्ली,१७ माघ । दिल्लीको जामिया युनिभर्सिटी बाहिर शान्तिपूर्ण प्रदर्शन गरिरहेका विद्यार्थीलाई निशाना बनाएर गोली प्रहार गरिएको भए पनि प्रहरी मुकदर्शक बनेर बसेको बीबीसीमा प्रकाशित समाचारमा उल्ले...

पाकिस्तानले अफगानिस्तानसँगको मुख्य नाका ‘अनिश्चितकाल’का लागि बन्द गर्‍यो

पाकिस्तानले अफगानिस्तानसँगको मुख्य नाका ‘अनिश्चितकाल’का लागि बन्द गर्‍यो

एजेन्सी,१५ माघ पाकिस्तानले छिमेकी मुलुक अफगानिस्तानसँगको मुख्य नाका ‘अनिश्चितकाल’का लागि बन्द गरेको छ । अफगानिस्तान र पाकिस्तानबाट आवतजावत गर्ने मुख्य नाकाका रूपमा रहेको तोर्खाम नाका पाकिस्तानले ‘अस्...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व शान्ति योजना सार्वजनिक गरे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व शान्ति योजना सार्वजनिक गरे

काठमान्डौ,१५ माघ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि अपेक्षा गरिएको मध्यपूर्व शान्ति योजना सार्वजनिक गर्दै जेरूसलेमलाई इजरायलको अविभाजित राजधानी कायम राख्ने वाचा गर्नुभएको छ । ट्रम्पल...

एक वर्षमा अमेरिकाले खसाल्योअफगानिस्तानमा ७ हजार बम

एक वर्षमा अमेरिकाले खसाल्योअफगानिस्तानमा ७ हजार बम

काबुल,१५ माघ अफगानिस्तानमा रहेको अमेरिकी सेनाले सन् २०१९ मा मात्र करिब साढे सात हजार बम खसालेको प्रतिवेदन सार्वजनिक भएको छ । अमेरिकी सैन्य फोर्सका अनुसार सन् २०१९ मा खसालिएका बम बराबर विगत १० वर्षसम्...

बेलायती विमान ब्रिटिस एयरवेजद्वारा चीनका सबै उडान रद्द

बेलायती विमान ब्रिटिस एयरवेजद्वारा चीनका सबै उडान रद्द

लन्डन,१५ माघ बेलायती विमान कम्पनी ब्रिटिस एयरवेजले चीनका लागि हुने सबै उडानहरु रद्द गरेको छ । एयरलाइन्सले बुधबार चीनबाट आउने र चीनतर्फ जाने सबै उडानहरु रद्द गरेको घोषणा गरेको हो । बेलायतले चीनबाट फै...