समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अन्तर्राष्ट्रिय

भारतको केरलामा थप एक जनामा देखियो कोरोनाभाइरस

भारतको केरलामा थप एक जनामा देखियो कोरोनाभाइरस

भारत,१९ माघ । भारतको केरलामा अर्का एक व्यक्तिमा पनि कोरोनाभाइरसको संक्रमण भेटिएको छ। चीनबाट भारत फर्किएकामध्ये आइतबार अर्को एकमा पनि सो भाइरसको संक्रमण भेटिएको हो। अहिले ती संक्रमित बिरामीलाई विषेश न...

चीनको वुहानमा रहेका १७७ नेपाली विद्यार्थीलाई नेपाल ल्याइदै

चीनको वुहानमा रहेका १७७ नेपाली विद्यार्थीलाई नेपाल ल्याइदै

काठमाडौँ,१९ माघ । चीनको वुहानमा रहेका १७७ नेपाली विद्यार्थीलाई नेपाल ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी १७७ जना विद्यार्थीलाई नेपाल ल्याउने तय...

अन्तर्राष्ट्रिय हिन्दू महासभाका अध्यक्ष रञ्जित बच्चनको गोली हत्या

अन्तर्राष्ट्रिय हिन्दू महासभाका अध्यक्ष रञ्जित बच्चनको गोली हत्या

लखनउ,१९ माघ । उत्तर प्रदेशको राजधानी लखनउमा पर्ने हजरतगञ्ज क्षेत्रमा अन्तर्राष्ट्रिय हिन्दू महासभाका अध्यक्ष रञ्जित बच्चनको गोली हानेर हत्या गरिएको छ । मर्निङ वाकका लागि निस्केका अध्यक्ष बच्चनको आइत...

चीनको हुपै प्रान्तमा रहेका नेपालीको उद्धार गरिँदै

चीनको हुपै प्रान्तमा रहेका नेपालीको उद्धार गरिँदै

बेइजिङ,१८ माघ। बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले चीनको हुपै प्रान्तमा रहेका नेपाली नागरिकहरूलाई उद्धार गर्ने भएको छ। कोरोना भाइरसबाट अति प्रभावित चीनको हुपै प्रान्तमा रहेका नेपालीहरूको उद्धार ग...

वुहानमा रहेका  नेपालीको  जीवन रक्षा र स्वास्थ्यको ग्यारेन्टी चीन सरकारले लिने

वुहानमा रहेका नेपालीको जीवन रक्षा र स्वास्थ्यको ग्यारेन्टी चीन सरकारले लिने

काठमाडौं, १८ माघ। कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी चीन सरकारले गरेको छ । नेपालस्थित चिनियाँ दूतावासले शनिबार एक विज्ञप्ती प्रकाशित गर्दै...

भारतले वुहान सहरबाट ३२४ भारतीयलाई  फिर्ता ल्यायो

भारतले वुहान सहरबाट ३२४ भारतीयलाई फिर्ता ल्यायो

काठमाडौं,१८ माघ । कोरोनाभाइरस संक्रमणले गम्भिर रुप लिइरहदाँमा भारतले चीनको वुहानमा फसेका भारतीयलाई देश फिर्ता गरेको छ । ३२४ भारतीय बोकेको एयर इण्डियाको डबल डेकर जम्बो ७४७ विमान शनिबार विहान दिल्...

कोरोना भाइरस विरुद्धको खोप प्रयोगयोग्य हुन अझै तीन महिना लाग्ने

कोरोना भाइरस विरुद्धको खोप प्रयोगयोग्य हुन अझै तीन महिना लाग्ने

एजेन्सी ,१८ माघ। विश्वका विभिन्न देशमा फैलिदै गएको कोरोना भाइरस विरुद्धको खोप प्रयोग योग्य हुन अझै तीन महिना लाग्ने चिनियाँ अधिकारीले बताएका छन् । ‘हामीले अहिले कोरोना भाइरसका पाँच स्वरूपलाई छुट््याउ...

भारतसँग फेरि हार्‍यो न्युजिल्याण्ड

भारतसँग फेरि हार्‍यो न्युजिल्याण्ड

काठमाडौं,१७ माघ । न्युजिल्याण्ड लगातार दोस्रो पटक सुपर ओभरमा पराजित भएको छ । भारतविरुद्ध टी २० सिरिज अन्तर्गत चौथो टी २० खेलमा न्युजिल्याण्ड सुपर ओभरमा पराजित भएको हो । तेस्रो खेलमा पनि न्यूजिल्याण्...

बच्चाहरूलाई बन्धक बनाउने सुभाषलाई मार्‍यो प्रहरीले ,श्रीमतीलाई स्थानीयवासीले कुटीकुटी मारे

बच्चाहरूलाई बन्धक बनाउने सुभाषलाई मार्‍यो प्रहरीले ,श्रीमतीलाई स्थानीयवासीले कुटीकुटी मारे

काठमान्डौ,१७ माघ आफ्नी एक वर्षीया छोरीको नक्कली जन्मदिन मनाउन भोज आयोजना गरेर २० बच्चालाई बन्धक बनाएका एक भारतीय पुरुषलाई प्रहरीले गोली हानेर मारिदिएको छ। स्थानीय सञ्चारमाध्यमले ती व्यक्ति सुभाष बाथ...

कङ्गोमा लडाकूको आक्रमणमा परि कम्तीमा २४ ज्यान  गयो

कङ्गोमा लडाकूको आक्रमणमा परि कम्तीमा २४ ज्यान गयो

कङ्गो,१७ माघ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वमा एलाइड डेमोक्रेटिक फोर्सेजका लडाकूले गरेको पछिल्लो आक्रमणमा कम्तीमा २४ सर्वसाधारणको ज्यान गएको छ । यसै साताभित्र विद्रोही लडाकूको आक्रमणबाट मारिन...