समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अन्तर्राष्ट्रिय

चीनमा कोरोना भाइरसका कारण ५६५ जनाको मृत्यु, २८ हजार संक्रमित

चीनमा कोरोना भाइरसका कारण ५६५ जनाको मृत्यु, २८ हजार संक्रमित

बेइजिङ, २३ माघ। चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसका कारण बुधबार मात्रै चीनमा थप ७३ जनाको मृत्यु भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार कोरोना भाइरसका कारण बिहीबार बिहा...

सेनाले गरेको हवाई कारबाहीमा नौ जना  सर्वसाधारण ज्यान गयो

सेनाले गरेको हवाई कारबाहीमा नौ जना सर्वसाधारण ज्यान गयो

काठमाडौँ,२२ माघ । सिरियाको इदलिब प्रान्तमा रुसी सेनाले गरेको हवाई कारबाहीमा नौ जना सर्वसाधारण मारिएका छन् । विद्रोहीलक्षित कारबाहीमा परेर सर्वसाधारण मारिएका हुन् । रुसआबद्ध सेनाले बुधबार बिहानै इदलि...

यी ११ देश जसले चीनलाई कोरोना भाइरस नियन्त्रणका लागि सहयोग गरे

यी ११ देश जसले चीनलाई कोरोना भाइरस नियन्त्रणका लागि सहयोग गरे

बेइजिङ,२१ माघ कोरोना भाइरसविरूद्ध जुधिरहेको चीनलाई संयुक्त राष्ट्रसंघ बालकोषका साथै विभिन्न ११ मुलुकले भाइरस नियन्त्रण र रोकथामका लागि पठाएको सहयोग चीन पुगेको छ। सोमबार चीन सरकारका विदेश मन्त्रालयका ...

बाबुको उपचार हुँदै गर्दा हेर्ने मान्छे नहुँदा एक असक्त किशोरको गयो ज्यान

बाबुको उपचार हुँदै गर्दा हेर्ने मान्छे नहुँदा एक असक्त किशोरको गयो ज्यान

चीन, माघ २१ । कोरोना भाइरस संक्रमणको आशंकामा बाबुलाई उपचारमा राखिएपछि उनको एकल रेखदेखमा रहेका मस्तिष्क पक्षघात (सेरिबल पल्सी)बाट पीडित किशोरको मृत्यु भएको छ । घटना सार्वजनिक भएपछि चीनले आफ्ना दुई अध...

चीनमा कोरोना भाइरस संक्रमण : ४२६ मृत्यु, २० हजारभन्दा बढी संक्रमित

चीनमा कोरोना भाइरस संक्रमण : ४२६ मृत्यु, २० हजारभन्दा बढी संक्रमित

चीन,२१ माघ । केहि साता यता चीनमा फैलिएको कोरोना भाइरसका कारण सोमवार थप ६४ जनाको मृत्यु भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार सोमपार साँझसम्म चीनमा मात्रै कोरोना भाइरसका कारण मृत्यु हु...

थाइल्याण्डले पत्ता लगायो कोरोना भाइरसको औषधि

थाइल्याण्डले पत्ता लगायो कोरोना भाइरसको औषधि

काठमान्डौ,२० माघ थाइल्याण्डका चिकित्सकले कोरोना भाइरसका बिरामी निको पार्ने औषधि पत्ता लगाएको दाबी गरिएको छ । चीनबाट आएकी एक जना कोरोना संक्रमित महिलाको एन्टिभाइरल औषधिको संयोजनबाट सफल उपचार गरिएको था...

संकटमा परेको चीनविरुद्ध केही राष्ट्रहरु, झण्डा बिगार्नेदेखि जलाउनेसम्म भेटिए

संकटमा परेको चीनविरुद्ध केही राष्ट्रहरु, झण्डा बिगार्नेदेखि जलाउनेसम्म भेटिए

एजेन्सी, माघ २० । कोरोना भाइरस संसारभरि फैलिने क्रम जारी छ । त्यसो त, चीनमा कोरोना मात्र होइन, बर्ड फ्लू र भूकम्पको त्रास पनि यसै साता थपिएको छ । चीन संकटमा परेको मौका छोपेर चीनविरोधी भावना फैलाउन च...

कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या ३६१ पुग्यो,फिलिपिन्समा एकको मृत्यु

कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या ३६१ पुग्यो,फिलिपिन्समा एकको मृत्यु

बेइजिङ,२० माघ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसबाट चीनमा मात्र मृत्यु हुनेको संख्या ३६१ पुगिसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । कोरोना भाइरस फैलन नदिन विश्वका धेरै मुलुकले चीनसँगको आवातजावत...

न्युजल्याण्डका पूर्वप्रधानमन्त्री माइक मुरेको ७१ वर्षको उमेरमा निधन

न्युजल्याण्डका पूर्वप्रधानमन्त्री माइक मुरेको ७१ वर्षको उमेरमा निधन

वेलिङटन,१९ माघ न्युजल्याण्डका पूर्वप्रधानमन्त्री माइक मुरेको आइतबार ७१ वर्षको उमेरमा निधन भएको छ । उनि सन् १९९० देखि न्युजल्याण्डको ३४औँ प्रधानमन्त्री बनेका थिए । उनको आफ्नै निवासमा निधन भएको अधिकार...

चीनको हुनानमा कोरोनाको प्रकोपबीच घातक बर्ड फ्लू

चीनको हुनानमा कोरोनाको प्रकोपबीच घातक बर्ड फ्लू

चीन, १९ माघ। चीनले हुनान प्रान्तमा घातक बर्ड फ्लूको प्रकोप देखिएको आइतबार जनाएको छ । यो प्रकोप हुआनको शुआङकिङ जिल्लाको एक कुखुरा फार्ममा देखिएको छ जुन कोरोना भाइरसको सङ्क्रमणको केन्द्र मानिने हुबेई ...