अन्तर्राष्ट्रिय
जर्मनीमा हिमपातका कारण ७०० उडान रद्द, बस-रेल सेवा स्थगित
अन्तर्राष्ट्रिय | भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै हुने करिब ७६० उडानहरू रद्द गरिएका छन् । सीएनएनले विमानस्थलका प्रवक्तालाई उद्धृत गर्दै जनाए अनुसार हिमपातका कारण म्युनिखमा ब...
उत्तरी पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु
अन्तर्राष्ट्रिय | उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार सशस्त्र आक्रमणकारीहरूले आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु हुनाको साथै १५ जना घाइते भएका छन् । सशस्त्र अपराधीहरूको समू...
गाजा क्षेत्रमा इजरायलको आक्रमण तीव्र, कम्तीमा १ सय ७८ जनाको मृत्यु
काठमाडौँ, १६ मंसिर । युद्धविराम अन्त्यसँगै गाजा क्षेत्रमा इजरायलले आक्रमण तीव्र बनाएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पछिल्लो आक्रमणमा कम्तीमा एक सय ७८ जना मारिएका दाबी गरेको छ ।...
हमासले छाड्यो ६९ बन्दी, विपिनको अवस्था अझै अज्ञात
अन्तर्राष्ट्रिय | इसराइलले गजामा थप दुई दिन युद्धविराम लम्ब्याएको छ । इजरायल र हमासबीच थप दुई दिनका लागि युद्धविराम गर्ने सहमति भएको हो । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार सोमबारसम्म हमासले ६९ बन्दी...
चीनमा तीव्ररुपमा फैलिरहेको छ रहस्यमयी रोग, कोरोनाजस्तै महामारी आउला ?
अन्तर्राष्ट्रिय | कोरोना महामारीको ३ वर्षपछि अगस्ट २०२३ मा चीनले सबै प्रतिबन्ध हटायो। त्यसको एक महिनापछि अर्थात् अक्टोबरमा नै यहाँ एक रहस्यमय रोग फैलिन थाल्यो । उच्च ज्वरोसँगै फोक्सो सुन्निने यो रोगका...
दक्षिण कोरियाका गुप्तचर प्रमुखले दिए राजीनामा
अन्तर्राष्ट्रिय | छिमेकी उत्तर कोरियाको आणविक हतियार र मिसाइल कार्यक्रमलाई लिएर तनाव बढ्न थालेपछि दक्षिण कोरियाको गुप्तचर एजेन्सीका प्रमुखले आइतबार पदबाट राजीनामा दिएको योन्हाप समाचार एजेन्सीले बताएको...
ग्रिसमा १४ मानिस सवार मालवाहक जहाज डुब्यो
अन्तर्राष्ट्रिय | चौध मानिस सवार कोमोरोस–ध्वजाङ्कित एउटा मालवाहक जहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको ग्रिसका तटरक्षकहरूले आइतबार बताएका छन । एर्ट सरकारी टेलिभिजनले नौसेनाको एउटा हेलिकप्टर...
यी हुन् हमासले मुक्त गरेका बन्धकहरू
अन्तर्राष्ट्रिय | इजरायली प्रधानमन्त्रीको कार्यालयले गत अक्टोबर ७ को आतङ्कवादी हमलामा हमासद्वारा बन्धक बनाएर हिजो रिहा गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । इजरायली प्रधानमन्त्री कार्यालयले हमास...
इजरायल र हमासबीच भएको सम्झौता ‘महत्वपूर्ण कदम’ : संयुक्त राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय | संयुक्त राष्ट्रसङ्घले इजरायल र हमासबीच बन्धकहरूलाई मुक्त गर्ने र गाजामा जारी युद्ध र बमबारी रोक्ने सम्झौताको बुधबार स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसल...
बुर्किनामा भएको आक्रमणमा १५ जनाको मृत्यु
अन्तर्राष्ट्रिय | पूर्वी बुर्किनाफासोमा सप्ताहन्तमा ‘एकैसाथ भएको हमलामा’ १५ जना मारिएको सुरक्षा र स्थानीय स्रोतले मङ्गलबार बताएका छन् । मारिनेमा अधिकांश सर्वसाधारण रहेका छन । पश्चिम अफ्रिकी मुलुक बुर्...









