समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अन्तर्राष्ट्रिय

विश्वकपमा आज चार खेल हुँदै

विश्वकपमा आज चार खेल हुँदै


काठमाडौँ, १४ मंसिर । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेलहरु हुन लागेका हुन् ।आज हुने पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले...

पाकिस्तानमा तालिबान समूहद्वारा युद्धविराम भंग

पाकिस्तानमा तालिबान समूहद्वारा युद्धविराम भंग


१३ मंसिर । पाकिस्तानको तालिबान समूहले सरकारसँग भएको युद्धविराम सम्झौता भंग भएको जनाएको छ । उसले आफ्ना लडाकुहरुलाई देशभर आक्रमण सुरु गर्न आह्वानसमेत गरेको छ । गत जुन महिनामा पाकिस्तान सरकार र तालिबानबी...

ब्राजिललाई स्वीट्जरल्यान्डको चुनौती

ब्राजिललाई स्वीट्जरल्यान्डको चुनौती


काठमाडौँ, १२ मंसिर  | पहिलो खेलमा क्यामरुनलाई पराजित गरेको स्वीट्जरल्यान्ड पनि यो समूहबाट अन्तिम १६ मा पुग्ने दाबेदार टिम हो । पहिलो खेलमा क्यामरुनलाई १–० ले पराजित गरेको स्वीट्जरल्यान्ड समेत सहज अवस्...

अमेरिकी फोटोग्राफर कितिया पा‌वलोस्किले खिचेको हिउँ चितुवाको फोटो ‘नक्कली’ !

अमेरिकी फोटोग्राफर कितिया पा‌वलोस्किले खिचेको हिउँ चितुवाको फोटो ‘नक्कली’ !


काठमाडौँ १० मंसिर । अमेरिकी फोटोग्राफर कितिया पा‌वलोस्किले नेपालको सगरमाथा क्षेत्रमा खिचेको बताइएको हिमचितुवाको फोटोले सामाजिक सञ्जालमा निकै चर्चा पाएको थियो । अल्पाइन इन्टरनेशनल म्यागजिन नामक फ्रा...

साउदीसँग अर्जेन्टिना पराजित

साउदीसँग अर्जेन्टिना पराजित


काठमाडौं, ६ मंसिर | कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै अर्जेन्टिनाले साउदीसँग हार व्यहोरेको छ । मंगलबार भएको खेलमा साउदी अरेबियासँग २-१ गोलअन्तरले पराजित हुँदै अर्जेन्टिनाले हार व्यहोरेको हो...

ट्विटरले १६ लाख दैनिक सक्रिय प्रयोगकर्ता थप्योः मस्क

ट्विटरले १६ लाख दैनिक सक्रिय प्रयोगकर्ता थप्योः मस्क


न्युयोर्क–सामूहिक राजीनामाले ट्विटरमा अराजक वातावरणलाई औंल्याए पनि एलोन मस्कले दैनिक सक्रिय प्रयोगकर्ताहरू बढेको बताएका छन् । एक ट्विटमा ट्विटरका नयाँ मालिक मस्कले यस्तो जानकारी गराएका हुन् । ‘ट्विटरल...

उत्तर कोरियाकाे क्षेप्यास्त्र परीक्षण रोक्न जी ७ राष्ट्रले गुहारे सुरक्षा परिषद्

उत्तर कोरियाकाे क्षेप्यास्त्र परीक्षण रोक्न जी ७ राष्ट्रले गुहारे सुरक्षा परिषद्


प्योङयाङ, ५ मंसिर | जी ७ राष्ट्रहरूले आइतवार उत्तर कोरियाको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रक्षेपणको आलोचना गर्दै संयुक्त राष्ट्रसंघ अन्तर्गतको सुरक्षा परिषदलाई परीक्षण रोक्न थप ‘महत्वपूर्ण’ कदम च...

कतार विश्वकपः आज तीन खेल हुँदै

कतार विश्वकपः आज तीन खेल हुँदै


काठमाडौं, ५ मंसिर | कतार फिफा विश्वकपको दोस्रो दिन सोमबार तीन खेलहरु हुँदैछन् । पहिलो खेलमा इङ्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुँदैछ ।  यस खेल खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेपाली समय अनुसार साझ पौने ...

युएईविरुद्धकाे शृंखलामा नेपाललाई विजयी

युएईविरुद्धकाे शृंखलामा नेपाललाई विजयी


काठमाडौ, २ मंसिर | संयुक्त अरब इमिरेट्स (युएई) लाई निर्णायक खेलमा ६ विकेटले पराजित गर्दै नेपालले तीन एकदिवसीय क्रिकेट शृंखलामा जितेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा प्राप्त जितसँगै नेपालले घरेलु ...

आगलागीमा ७ बालबालिकासहित २१ जनाको मृत्यु

आगलागीमा ७ बालबालिकासहित २१ जनाको मृत्यु


एजेन्सी—गाजा सहरको उत्तरमा रहेको एउटा घरमा भीषण  आगलागी हुँदा सात बालबालिका सहित कम्तिमा २१ जनाको मृत्यु भएको छ । बिहीबार भएको उक्त आगलागीमा दर्जनौँ घाइते भएका छन् । अग्निनियन्त्रकहरूले जबलियामा आगो ...