अन्तर्राष्ट्रिय
पाकिस्तानमा दुर्घटनामा परी १८ को मृत्यु, ३० घाइते
इस्लामावाद, २८ जेठ । पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । घटनामा परी अरु ३० जनाभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले शुक्रबार जानकार...
साइप्रसमा पहिलो महिला सभामुख चयन
निकोसिया, २८ जेठ । साइप्रसमा पहिलो पटक संसदबाट महिला सदस्य सभामुखमा चुनिनु भएको छ । सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा अन्निटा डिमेट्रिओ चयान हुनु भएको छ । साइप्रस...
अमेरिकाले फाइजरको ५० करोड डोज खोप अगस्टदेखि वितरण गर्ने
वासिङ्टन, २७ जेठ। संयुक्तराज्य अमेरिकाले आगामी अगस्ट महिनादेखि विश्वका ९२ मुलुकका लागि फाइजरले उत्पादन गरिरहेको ५० करोड डोज खोप बितरण शुरु गर्ने जनाएको छ । ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बा...
अन्तरिक्ष केन्द्रमा पठाइने यात्रीका लागि चीनको तयारी, अर्को साता उडान
बेइजिङ, २७ जेठ । चीनले अन्तरिक्षमा निर्माण गरेको आफ्नै नयाँ अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरु पठाउन रकेट तयार भएको जनाएको छ । यो रकेट अर्को साता अन्तरिक्षतर्फ पठाइने तयारी चीनले गरेको छ । ...
कोरोनाका कारण भारतमा एकैदिन अहिलेसम्मकै धेरै व्यक्तिको मृत्यु
एजेन्सी, २७ जेठ। भारतमा कोरोना भाइरसका कारण एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १४८ जनाको मृत्यु भएको हो । बिहार ...
भारतमा बस र भ्यान ठोक्किएर दुर्घटना, सत्र जनाको मृत्यु
लखनऊ, २६ जेठ । भारतको उत्तर प्रदेशमा मजदुरहरु चढेको एउटा बसले सामान ढुवानी गर्ने भ्यानलाई मंगलबार राति कानपुर नजिक ठक्कर दिँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । निकै भयानक उक्त दुर्घटनामा परेर अरु ...
भारतमा दैनिक सङ्क्रमितको संख्या एक लाखभन्दा कम
नयाँ दिल्ली, २६ जेठ । भारतमा कोरोनाभाइरसको दोस्रो लहरबाट दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम हुन थालेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५...
भारतमा १८ हात्तीको कोरोना परीक्षण
चेन्नई, २६ जेठ भारतमा २८ ओटा हात्तीको कोरोनाभाइरसको परीक्षण गरिएको छ । जनावरहरुलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको हुन सक्ने आशंकामा मंगलबार उनीहरुको कोरोना परीक्षण गरिएको हो । दक्षिण भारतको तमिल...
बङ्गलादेशबाट आयो ३२ हजार ५ सय मेट्रिकटन मल
वीरगञ्ज,२६ जेठ । बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच ९जिटुजी०मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक ...
बहिनी एडुकेयर फाउण्डेशनद्वारा राहत वितरण
काठमाडौँ, २५ जेठ । पोखरा महानगरपालिका–२३ मा १०० जनालाई राहत वितरण गरिएको छ । पत्रकार भानु पराजुलीका पहलमा बहिनी एडुकेयर फाउण्डेशनको आर्थिक सहयोगमा विपन्न परिवारलाई राहत वितरण गरिएको हो । कोरोना मह...








