समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अन्तर्राष्ट्रिय

सयुक्त राष्ट्रसंघद्धारा गाजामा युद्धविराम गर्न आग्रह

सयुक्त राष्ट्रसंघद्धारा गाजामा युद्धविराम गर्न आग्रह

संयुक्त राष्ट्रसंघ, ६ जेठ । सयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी कोष, युनिसेफले मध्यपूर्वमा युद्धविराम गरेर त्यहाँका बालबालिकाको सुरक्षा गर्न आग्रह गरेको छ ।मध्यपूर्वमा जारी रहेको हिंसाका क्रममा...

यात्रुबाहक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

यात्रुबाहक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

इस्लामाबाद, ६ जेठ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको सुक्कुर जिल्लामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा त्यसमा यात्रारत कम्तीमा १३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार बिहानै भएको उक्त...

तिब्बत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

तिब्बत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ, ६ जेठ। चीनको तिब्बत सरकारले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि तिब्बतले लिक्विड अक्सिजन, सिलिण्डर, कन्सन्टे«टरलगायत स्वास्थ्य सामग्...

बिहे भोजपछि फैलिएको कोरोनाले दुईको मृत्यु

बिहे भोजपछि फैलिएको कोरोनाले दुईको मृत्यु

तम्घास, ६ जेठ । गुल्मीको कालीगण्डकीमा बिहेभोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा सङ्क्रमण देखिएको छ । कालीगण्डकी गाउँपालिका–५ मा गत वैशाख १८ गते गरिएको बिहे भोजपछि गाउँलेलाई ...

अफगानिस्तानमा आक्रममण र कारबाहीमा दुई अफगान सेना र सत्र तालिबानी लडाकू मारिए  रासस

अफगानिस्तानमा आक्रममण र कारबाहीमा दुई अफगान सेना र सत्र तालिबानी लडाकू मारिए रासस

काबुल, ५ जेठ । अफगानिस्तानका दुई प्रान्तमा गए राति भएका आक्रमण र कारबाहीका क्रममा दुई जना अफगान सेना र अरु १७ जना तालिबान मारिएका छन् । गएराति अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा अफगानिस्तानको...

ब्राजिलमा कोभिड १९ बाट ४ लाख ३९ हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा कोभिड १९ बाट ४ लाख ३९ हजारभन्दा बढीको मृत्यु

रियो डे जेनेरियो,५ जेठ । ब्राजिलमा कोभिड १९ बुधबार कोरोना भाइरस सङ्क्रमणको कारण थप २ हजार ५१३ जनाको मृत्यु भएको छ ।योसँगै यहाँका नागरिकको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५० जना प...

भारतमा कोभिड–१९ बाट एकै दिनमा चार हजार ५२९ जनाको मृत्यु

भारतमा कोभिड–१९ बाट एकै दिनमा चार हजार ५२९ जनाको मृत्यु

नयाँ दिल्ली, ५ जेठ । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा थप चार हजार ५२९ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मङ्गलबार ...

भारतमा कोभिड–१९ का दैनिक संक्रमितको संख्या घट्दै

भारतमा कोभिड–१९ का दैनिक संक्रमितको संख्या घट्दै

नयाँ दिल्ली,४ जेठ । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा संक्रमित हुनेको संख्या घटेको पाइएको छ । सोमबार त्यहाँका २ लाख ८१ हजार ३६८ जना संक्रमित थपिएका...

डब्लुएचओ प्रमुख भन्नुहुन्छ – विश्व नै खोप विभेदको जोखिममा छ

डब्लुएचओ प्रमुख भन्नुहुन्छ – विश्व नै खोप विभेदको जोखिममा छ

पेरिस, ४ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड–१९ विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताउनु ...

चक्रवातमा परी मुम्बइमा १२७ जना हराए

चक्रवातमा परी मुम्बइमा १२७ जना हराए

नयाँ दिल्ली, ४ जेठ। भारतीय शहर मुम्बइमा चक्रवातमा परी १२७ जना हराइरहेको बताइएको छ । मंगलबार ती व्यक्ति हराइरहेका बताइएको छ । मुम्बइको समुद्रमा आएको टाउकटी नामक चक्रवातका कारण हिन्द महासागरमा रहेको...