समाबेसी खबर डट कम फ्लो गर्नुहोस

प्रमुख समाचार

झुवानी महिला सहकारीको साधारण सभा

झुवानी महिला सहकारीको साधारण सभा


असोज ९ गते । रत्ननगर नगरपालिका ५ स्थित झुवानी सामुदायिक महिला वचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा विहीवार सम्पन्न भएको छ । रत्ननगर नगरपालिका उपप्रमुख विमला देवी दुवाडीको प्रमुख आतिथ्यत...

बाघको छाला सहित चितवनमा तिनजना पक्राउ

बाघको छाला सहित चितवनमा तिनजना पक्राउ


चितवन , ८ असोज बाघको छाला सहित चितवनमा तिनजना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका पुलचोक नजिकबाट चितवन प्रहरीले मंगलबार बेलुका ३ थान बाघको छाला सहित तिनजनालाई पक्राउ पक्राउ गरेको हो । बाघको छाल...

रत्ननगरका होटलमा सरसफाई कमजोर, मिति सकिएको पेय पदार्थ भेटियो

रत्ननगरका होटलमा सरसफाई कमजोर, मिति सकिएको पेय पदार्थ भेटियो


असोज ८ गते । पूर्वी चितवनको रत्ननगरमा बुधवार सयुक्त अनुगमन टोलीले वजार अनुगमन गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख विक्की राउतको नेतृत्वमा रत्ननगरमा रहेका होटल,रेस्...

प्रदेश सरकारले ठुला उपलव्धी गरेको छ – मुख्यमन्त्री पौडेल

प्रदेश सरकारले ठुला उपलव्धी गरेको छ – मुख्यमन्त्री पौडेल


असोज ८ गते । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले डेढ वर्षको अवधिमा ठुलो उपलव्धी हासिल गरेको दावी गरेका छन् । चितवन केरा उत्पादक संघको पाँचौ वार्षिक साधारण सभालाई बुधवार रत्ननगरमा सम...

किसानले गरे मुख्यमन्त्री र मेयरको ध्यानाकर्षण

किसानले गरे मुख्यमन्त्री र मेयरको ध्यानाकर्षण


असोज ८ गते । आफुहरुले लगाएको धानखेतीमा वाला नलाग्ने समस्या देखिएको पछि चिन्तित वनेका चितवनका किसानहरुले प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको ध्यानाकर्षण गराएका छन् । चितवन केरा उत्पादक संघका वार्षिक स...

चितवनको एक उद्योगमा आगलागी , करोडौँँको क्षति

चितवनको एक उद्योगमा आगलागी , करोडौँँको क्षति


चितवन , ७ असोज चितवनको एक प्याकेजिङ उद्योगमा आगलागी हुदाँ करोडौँको क्षति भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ मा रहेको युनाइटेड प्याकेजिङ प्रा लि मा मंगलबार बिहान आगो लागेको हो । बिहान ३ बजे...

मध्यविन्दुमा दुईवटा बस पल्टियो , एकजनाको मृत्यु २० घाइते

मध्यविन्दुमा दुईवटा बस पल्टियो , एकजनाको मृत्यु २० घाइते


नवलपरासी , ७ असोज पूर्वी नवलपरासीमा  बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान करिब पौने दुईबजे पुर्व पश्चिम राजमार्ग अन्तर्गत मध्यविन्दु नगरपालिका वडा नम्बर १० मा दाङ बाट काठमाण्डौ ...

कावासोतीमा डरलाग्दो दुर्घटना , कारमा सवार ५ जनाको मृत्यु

कावासोतीमा डरलाग्दो दुर्घटना , कारमा सवार ५ जनाको मृत्यु


नवलपरासी , ७ असोज पूर्वी नवलपरासीको कावासोतीमा गएराति ठुलो दुर्घटना भएको छ । कावासोती ८ खरखुट्टा जंगलमा राति सवा १० बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट जादै ग...

चितवनमा १० हजार बढी बिरामीको डेंगु परिक्षण

चितवनमा १० हजार बढी बिरामीको डेंगु परिक्षण


चितवन , ६ असोज चितवनमा दश हजार भन्दा बढी बिरामीले डेंगुको परिक्षण गराएका छन् । साउन महिनायता आइतबारसम्म १० हजार ४२ जनाले चितवनका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा डेंगुको परिक्षण गराएका हुन् ।...

सप्तरीमा गोली चल्यो , एकजना घाइते

सप्तरीमा गोली चल्यो , एकजना घाइते


सप्तरी , ५ असोज सप्तरीमा अज्ञात समूहले गोली चलाउदा एकजना घाइते भएका छन् । डाक्नेश्वरी  नगरपालिका वडा नम्बर ७ ब्रहमपुर बस्ने २५ वर्षीय भगवती मण्डलमाथि अपरिचित एक समूहले गोली प्रहार गरेको हो । मण्...