मंगलबार भुलेर पनि यी कार्यहरु नगर्नुहोस्
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६ | १२:४४:५०
एजेन्सी,२८ माघ ।
हरेक बारका आफ्ना आफ्नै विशेषता रहेका छन् । हिन्दु धर्मअनुसार मंगलबारका दिन केही यस्ता कार्यहरु गर्नुहुँदैन । यस्ता कामहरु गरेमा हानी हुनसक्ने बताइएको छ ।
मंगलबार भुलेर पनि यी कार्यहरु नगर्नुहोस्
मंगलबारका दिन कसैलाई धन दिन र लिन हुँदैन । यसले तपाईलाई आर्थिक टेन्सन र नोक्सानी हुन सक्छ ।
मंगलबार हनुमानको दिन हो । यस दिन सात्विक रहनुपर्छ । यसदिन रक्सी र मासुदेखि परै रहनुपर्छ । यो दिने शुद्ध रहन सकेमा भगवानको कृपा हुने विश्वास रहेको छ ।
यस दिन दारी कपाल काट्नु हुँदैन । यसमा तपाईलाई मंगलबारको दोष लाग्ने गर्छ ।
मंगलबारदिन नङ पनि काट्नु हुँदैन । यस दिन नङ काट्नु अशुभ मानिन्छ । यसो गर्दा संकट आउन सक्ने बताइएकोछ ।
प्रकाशित मिति : मंगलबार, माघ २८, २०७६ |
१२:४४:५०
6095
























