राजनीति
टेलिकमका कर्मचारीलाई मन्त्री बास्कोटा प्रश्न : आमाको जन्मदिनमा शोकधुन बजाउने‘ ?
काठमाडौं,२२ माघ । बुधबार नेपाल टेलिकमको १६औं वार्षिक उत्सव थियो । उत्सव ठीक ११ बजे शुरु हुने भन्दै सबैलाई आमन्त्रित गरिएको थियो । कार्यक्रममा टेलिकमका कर्मचारी, आमन्त्रित सबैजना निर्धारित समय आसपासम...
सरकारलाई व्यंग्यात्मक कविता : समृद्धिलाई कोरोना भाइरसले खाइसक्यो
काठमाडौँ,२२ माघ । समाजवादी पार्टीका राष्ट्रियसभा सदस्य रामप्रित पासवानले चीनबाट फैलिएको कोरोना भाइरस भन्दा पनि खतरनाक भ्रष्टाचार नामको भाइरस नेपालमा फैलिएको भन्दै त्यसतर्फ चिन्ता गर्न सरकारलाई सचेत...
विप्लवको मुख्य आर्थिक संकलक कलङ्कीस्थित कार्यालयबाटै पक्राउ
काठमाडौं, २१ माघ । नेत्रविक्रम चन्द समूहका नेता तथा सो पार्टीमा आर्थिक संकलन गर्ने मुख्य व्यक्ति मानिएका अर्जुन कटवाल पक्राउ परेका छन् । प्रहरीको विशेष ब्यूरोले कटवाललाई कलंकीस्थित उनको निजी ‘प्राइभ...
‘चीनबाट आलु ल्याए जसरी मान्छे नल्याउँ’: सांसद महत
काठमाडौं,२१ माघ चीनबाट फैलिएको कोरोना भाइरस यतिबेला विश्वव्यापी चर्चामा छ। आजको प्रतिनिधि सभा बैठकमा पनि कोरोना भाइरसको संक्रमणबारे छलफल भएको छ। आजको बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भ...
भारतले जस्तै अमेरिकाले पनि नेपाल कब्जा गर्न लाग्यो : सिपी गजुरेल
काठमाडौं,२१ माघ। देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका नेता सिपी गजुरेलले इन्डो प्यासिफिक रणनीति अनुसार अमेरिकाले नेपालमा सेना उतार्न खोजेको दाबी गरेका छन्। मोर्चाले आयोजना गरेको ुएमसिसी तथा लिम्पियाध...
चीनबाट ल्याईएको नेपालीलाई राख्ने ठाउँ नपाए संसद भवन नै राख्नु पर्छ : सांसद यादव
काठमाडौं, २१ माघ । समाजवादी पार्टीका सांसद प्रदीप यादवले चीनबाट उद्धार गरी ल्याइने नेपालीलाई राख्ने ठाउँ नपाइने दुःखद भएको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा वैठकमा बोल्दै सांसद यादवले चीनबाट उद्दा...
कांग्रेस सांसद पार्वता डिसी चौधरीविरुद्ध सचिवालयमा उजुरी
काठमाडौं ,२१ माघ । प्रतिनिधिसभाकी एकजना सांसदले ठगी गरेको भन्दै संसद सचिवालयमा उजुरी परेको छ । कांग्रेस सांसद पार्वता डिसी चौधरीविरुद्ध सचिवालयमा उजुरी परेको हो । दाङको तत्कालीन गढवा गाविसका कांग्रे...
विप्लव समूहका नेता तारा थापा पक्राउ
ताप्लेजुङ,२१ माघ। विप्लव समूहका नेता तारा थापा पक्राउ परेका छन् । राष्ट्रिय युवा जनस्वयंसेवक ताप्लेजुङका संयोजक समेत रहेका थापालाई सोमबार दमक प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा गरिएको अ...
कांग्रेसबाट निर्वाचित वडाध्यक्ष धामी मृत फेला, हत्या भएको आशंका
काठमाडौं,२१ माघ । अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष ४० वर्षीय पदमबहादुर धामीको हत्या भएको छ। हत्या गरेर फालिएको अवस्थामा धामीको क्षतविच्छद शव घरदेखि पैदल आधा घन्टा टाढा गोठमा...
स्ववियु निर्वाचनमा भाग लिन्छौँ : नेविसंघ
काठमाडौं,माघ २० । आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा सक्रियरुपमा सहभागी हुने नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ० को नयाँ नेतृत्वले स्पष्ट गरेको छ । नेविसङ्घका नव...








