समाबेसी खबर डट कम फ्लो गर्नुहोस

राजनीति

नेबिसंघको तदर्थ समितिमा ५ महामन्त्री र २ उपसभापति मनोनयन (नामावलीसहित)

नेबिसंघको तदर्थ समितिमा ५ महामन्त्री र २ उपसभापति मनोनयन (नामावलीसहित)

काठमाडौं,१९ माघ । नेपाली कांग्रेसले आफ्नो भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा रिक्त रहेको तदर्थ समितिमा पदाधिकारी मनोनयन गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले पाएको महामन...

नेकपाको उपाध्यक्षमा बामदेव गौतम चयन

नेकपाको उपाध्यक्षमा बामदेव गौतम चयन

काठमान्डौ,१९ माघ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतम पार्टीको उपाध्यक्ष बन्नुभएको छ । केन्द्रीय कमिटी बैठकबाट धान संशोधन र संगठनात्मक प्रस्ताव पारित भएपछि उहाँ उपाध्यक्ष बन...

एमसीसीकाे टुंगो लगाउन आयोग गठन गर्नुपर्ने नेकपा केन्द्रीय सदस्यहरुको माग

एमसीसीकाे टुंगो लगाउन आयोग गठन गर्नुपर्ने नेकपा केन्द्रीय सदस्यहरुको माग

काठमाडौँ,१८ माघ। नेकपा केन्द्रीय समिति बैठकको समूह ७ ले एमसीसी टुंगो लगाउन विज्ञ र पार्टी नेतासहितको आयोग गठनको माग गरेको छ। उक्त समूहले शनिबार आफ्नो समूहको रिपोर्ट प्रस्तुत गर्दै आयोग गठनको माग...

‘चीनमा रहेका नेपाली विद्यार्थीको कुनैपनि बेला उद्धार गर्छौ’ – उड्डयनमन्त्री  भट्टराई

‘चीनमा रहेका नेपाली विद्यार्थीको कुनैपनि बेला उद्धार गर्छौ’ – उड्डयनमन्त्री भट्टराई

काठमाडौं, माघ १८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको कुनैपनि बेला उद्धार गरिने बताएका छन् । ‘कोरोनाभाइसर’को सम्भावित प्रकोप जोखिम नियन्त्रणका ...

गृहसचिव प्रेम कुमार राईको राजीनामा स्वीकृत

गृहसचिव प्रेम कुमार राईको राजीनामा स्वीकृत

काठमाडौं,१८ माघ गृह मन्त्रालयमा कार्यरत सचिव प्रेम कुमार राईले माघ २० गतेदेखि लागू हुने गरि दिएको राजीनामा मन्त्रीपरिषद्ले स्वीकृत गरेको छ। सचिव पदमा पाँच बर्षे सेवाअवधि पुरा गरेर राईले माघ २२ गते अन...

नेकपाका अध्यक्ष जोशीलाई अज्ञात समूहद्दारा अपहरण गरी निर्धात कुटपिट

नेकपाका अध्यक्ष जोशीलाई अज्ञात समूहद्दारा अपहरण गरी निर्धात कुटपिट

डडेल्धुरा,१७ माघ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गाउँपालिका अध्यक्षलाई अज्ञात समूहले अपहरण गरी निर्धात कुटपिट गरेको छ। डडेलधुराको आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र   अज्ञात स...

माईला लामा सहित ४ जनालाई अदालतद्वारा  रिहाईको आदेश

माईला लामा सहित ४ जनालाई अदालतद्वारा रिहाईको आदेश

काठमाडौँ,माघ १७ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन उपत्यका बिशेष ब्युरोका इन्चार्ज माइला लामा‘प्रज्वल’सहित चारजनालाई रिहा गर्न अदालतले आदेश गरेको छ । पाटन उच्च अदालतले लामासँगै ...

छाउगोठ भत्काएर सरकारले नचाहिँदो काम गर्‍यो: सांसद गजेन्द्र महत

छाउगोठ भत्काएर सरकारले नचाहिँदो काम गर्‍यो: सांसद गजेन्द्र महत

काठमाडौं,माघ १७ । सरकारले छाउगोठ भत्काएको भन्दै संसदमा विरोध भएको छ । जुम्लाबाट निर्वा्चित सांसद गजेन्द्र महतले छाउगोठको नाममा आफूहरुका घर भत्काएको भन्दै विरोध गर्नु भएको हो । प्रतिनिधिसभाको शुक्रबा...

पाँच दिनदेखि जारी आमरण अनशन तोडिँदै

पाँच दिनदेखि जारी आमरण अनशन तोडिँदै

काठमाडौं,१७ माघ । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा आमरण अनशनरत विद्यार्थी नेता नवराज त्रिपाठी अनशन तोड्ने भएका छन् । माउ पार्टी कांग्रेसले पाँच दिनदेखि जारी अनशनप्रति वास्तै नगरेपछि स्वास्थ...

कांग्रेसको खेदो खन्दै नेकपा :कांग्रेस दलाल हो, भण्डाफोर गर्नुपर्छ

कांग्रेसको खेदो खन्दै नेकपा :कांग्रेस दलाल हो, भण्डाफोर गर्नुपर्छ

काठमाडौं ,१५ माघ सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई सम्झौतापरस्त भन्दै दलालको संज्ञा दिएको छ । आजबाट काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको दोस्रो क...