राजनीति
पाँच दिनदेखि जारी आमरण अनशन तोडिँदै
काठमाडौं,१७ माघ । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा आमरण अनशनरत विद्यार्थी नेता नवराज त्रिपाठी अनशन तोड्ने भएका छन् । माउ पार्टी कांग्रेसले पाँच दिनदेखि जारी अनशनप्रति वास्तै नगरेपछि स्वास्थ...
कांग्रेसको खेदो खन्दै नेकपा :कांग्रेस दलाल हो, भण्डाफोर गर्नुपर्छ
काठमाडौं ,१५ माघ सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई सम्झौतापरस्त भन्दै दलालको संज्ञा दिएको छ । आजबाट काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको दोस्रो क...
२०७७ चैतको अन्तिम सातामा नेकपाको महाधिवेशन गर्ने प्रस्ताव
काठमाडौं,१५ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को महाधिवेशन २०७७ चैत अन्तिममा गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेश भएको छ । बुधबार शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओल...
नेकपाका दुई दर्जन नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरे
काठमाडौं, १५ माघ रामेछापको खाँडादेवी गाउँपालिका–२ का दुई दर्जन नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । स्थानीय नेता राम कुमार कार्कीको नेतृ...
“लिम्पियाधुरा हाम्रो हो भनेर नेपालले यही सरकारको पालामा औपचारिक रुपमा भनेका हौं,” – प्रधानमन्त्री ओली
काठमाडौं ,१५ माघ प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेपालले पहिलोपल्ट भारतसँग लिम्पियाधुरा हाम्रो हो भनेर भनेको स्पष्ट पारेका छन् । नेकपा केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर...
‘केही पनि काम भएन भनिन्छ , त्यस्तो होइन , प्रचार नभएको हुनसक्छ ।’-प्रधानमन्त्री ओली
काठमाडौं,१५ माघ प्रधानमन्त्री केपी शर्मा ओलीले केही पनि काम भएन भनेर भएको प्रचार सही नभएको बताएका छन् । सरकारले युगान्तकारी काम गरिरहेको उनको दाबी छ । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को ...
राष्ट्रियसभा गृहमा नेकपा केन्द्रीय समितिको बैठक सुरु
काठमाडौं ,१५ माघ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक राजधानीमा सुरु भएको छ । राष्ट्रियसभा गृहमा बुधबार बिहान नेकपा केन्द्रीय समिति बैठक सुरु भएको हो । तत्कालीन एमा...
प्रदेश २ की राज्यमन्त्री झाले किन दिइन राजीनामा ?
जनकपुर,१४ माघ। प्रदेश २ सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री डा. डिम्पलकुमारी झाले राजीनामा दिएकी छन् । उनले संसदीय दलको कार्यालयमार्फत् मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिएकी हुन् । मुख...
गायिका आस्था राउत प्रकरणमा प्रहरीले अधिकारको दुरुपयोग गर्यो : सांसद कोमल ओली
काठमान्डौ, १४ माघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद कोमल ओलीले नेपाल प्रहरीले अधिकारको दुरुपयोग गरी अनुसन्धानका नाममा गायिका आस्था राउतलाई कारबाही अगाडि बढाएको आरोप लगाउनुभएको छ । राष्ट्रियसभा...
कांग्रेस सभापति देउवाले सरकारसँग एमसीसी पारित गर्न के आपत्ति भयो भन्दै जवाफ मागेका छन्
काठमाडौं,१४ माघ प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले एमसीसी पारित गर्न के आपत्ति भयो भन्दै सरकारसँग जवाफ मागेका छन् । प्रतिनिधिसभामा नवनिर्वाचित सभामुखलाई बधाई तथा...







