र्यालीसहित मनाइयो अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस (फोटो फिचर)
प्रकाशित मिति: आइतबार, पौष १७, २०७९ | १५:१७:५९
काठमाडौं, १७ पुस । काठमाडौंमा आइतबार १०औँ अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइएको छ । वसन्तपुरबाट पर्यटन बोर्डसम्म र्याली निकालिएको छ ।
प्रकाशित मिति : आइतबार, पौष १७, २०७९ |
१५:१७:५९
16369