बाढीपहिरोबाट अबरुद्ध बिपी राजमार्ग अस्थायी ट्रयाक निर्माण पुनः सञ्चालनमा
प्रकाशित मिति: शनिबार, आश्विन २५, २०८२ | ८:२०:४८
चितवन,२५ असोज । असोज १७ र १८ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ।
प्रकाशित मिति : शनिबार, आश्विन २५, २०८२ |
८:२०:४८
5787



















