समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

कोरोना कहर – रक्तदान कार्यक्रम शुन्य,रगत अभाव सुरु

कोरोना कहर – रक्तदान कार्यक्रम शुन्य,रगत अभाव सुरु


चैत २२ गते । कोरोना भाईरस सक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको असर प्रत्यक्ष रुपमा रगत संकलनमा परेको छ । जसका कारण चितवनमा रगतको अभाव सुरु भएको छ । लकडाउनका कारण रक्तदान कार्यक्रमनै गर्न नपाएपछि रग...

कृष्ण मन्दिरद्धारा कोरोना राहत कोषलाई सहयोग

कृष्ण मन्दिरद्धारा कोरोना राहत कोषलाई सहयोग


चैत २२ गते । खैरहनी नगरपालिकामा स्थापित कोरोना नियन्त्रण तथा राहत कोषका लागि श्रीकृष्ण प्रणामी मन्दिर वुढौलीले आर्थिक सहयोग गरेको छ । खैरहनी नगरपालिकाले एकद्धार प्रणाली अवलम्वन गर्दै कोरोना भाईरस नियन...

चारगाउँ खानेपानीमा ५० प्रतिशत छुट

चारगाउँ खानेपानीमा ५० प्रतिशत छुट


चैत २० गते । चितवनको खैरहनी ९ डाँडागाउँमा रहेको चारगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले चैत महिनाको शुल्कमा आधा छुट गरेको छ । कोरोना भाईरसको सक्रमण देखिएपछि लागू गरिएको लकडाउनको अवस्थालाई मध्यनग...

इच्छाकामनाका चेपाङलाई डिटोल सावुन

इच्छाकामनाका चेपाङलाई डिटोल सावुन


चैत २० गते । चितवनको इच्छाकामना गाउँपालिकाका स्थानीयलाई सावुन वितरण गरिएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल सौराहा स्थित सपना भिलेज सोसीयल इम्प्याक्टले गाउँपालिकाको वडा नम्वर १ र २ का ६ सय ३३ घरधुरीलाई...

खैरहनीमा आफुखुसी राहत वाड्न नपाईने

खैरहनीमा आफुखुसी राहत वाड्न नपाईने


चैत १९ गते ।   विपन्न र ज्यालामजदुरी गर्नेहरुमा खाद्यान्न अभाव पूर्ती गर्न खैरहनी नगरपालिकामा तत्काल राहत वितरण तथा व्यवस्थापन समिति गठन गरिएको छ । खैरहनी नगरपालिका विपद व्यवस्थापन समिति संयोजक समेत र...

बीरेन्द्रनगर रेडक्रसको पुण्यकाम – पैदलयात्रीलाई खाजा,मा क्स

बीरेन्द्रनगर रेडक्रसको पुण्यकाम – पैदलयात्रीलाई खाजा,मा क्स


चैत १८ गते । सरकारले लकडाउनको समय लम्वाएपछि मजदुरहरु धमाधम घर फर्किरहेका छन् । सार्वजनिक यातायात नचलेपछि मजदुरहरु हिडेरै गन्तव्य तर्फ लागिरहेको दृश्य धेरैनै देख्न सकिन्छ । पूर्व पश्चिम राजमार्ग भएर या...

कोरोनासंग लड्न दल,उद्योगी,नगरपालिका एक

कोरोनासंग लड्न दल,उद्योगी,नगरपालिका एक


चैत १७ गते । सरकारले लकडाउनको समयावधि थप गरेपछि त्यसबाट पर्न सक्ने असहजताका विषयमा खैरहनी नगरपालिकाले राजनितिक दल र उद्योग व्यवसायीक संगठनका प्रतिनिधीसंग छलफल गरेको छ । नगरपालिका प्रमुख लाममणी चौधरीको...

अत्यावश्यक सवारीलाई सहज वनाईदै

अत्यावश्यक सवारीलाई सहज वनाईदै


चैत १७ गते । जिल्लाको जनजीवन सामान्य वनाउन जिल्ला प्रशासन कार्यालय चितवनले औषधी,खाद्यान्न,कृषि तथा पशुजन्य उत्पादन तथा विक्री वितरण गर्ने फर्महरुलाई नियमित संचालन गर्न अनुरोध गरेको छ । माग र आपूर्ती प...

कुमरोजमा कोरोना भाईरसविरुद्ध छर्कियो किटनाशक विषादी

कुमरोजमा कोरोना भाईरसविरुद्ध छर्कियो किटनाशक विषादी


चैत १७ गते । खैरहनी नगरपालिकाको वडा नम्बर १२ र १३ मा (डिस्इन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्किएको छ । खैरहनी नगरपालिका वडा नम्बर १२ र १३ तथा कुमरोज मध्यवर्ती सामुदायिक वनले दुवै वडामा किटनाशक विषादी छ...

किसानलाई माक्स,डेरी छिर्दा अनिवार्य हात धुनु पर्ने

किसानलाई माक्स,डेरी छिर्दा अनिवार्य हात धुनु पर्ने


चैत १६ गते । लकडाउनका कारण अनुकुलता हेरेर दुग्ध संकलन गरिरहेको चितवनको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाले किसान र शेयर सदस्यलाई माक्स वितरण गरेको छ । स्वास्थ्य सचेतनाका लागि प्रति किसान एक एक वटाका...