समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

देउखुरीमा टिपर–अटोरिक्सा ठोक्किँदा चालकको मृत्यु, पाँच घाइते

देउखुरीमा टिपर–अटोरिक्सा ठोक्किँदा चालकको मृत्यु, पाँच घाइते


चितवन, २९ माघ । देउखुरीको कालाकाटे क्षेत्रमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। प्रहरीका अनुसार भालुवाङबाट आइरहेको टिपर र विपरीत दिशाबाट गइरहेको अटोरिक्सा ...

निर्वाचनका लागि छपाइ सामग्री आयोगमा आउन सुरु

निर्वाचनका लागि छपाइ सामग्री आयोगमा आउन सुरु


चितवन, २९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक छपाइ सामग्री निर्वाचन आयोगमा आउन थालेको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको छापाखानामा छापिएका मतदान निर्देशिका...

सुन तोलामा १०० रुपैयाँ घट्यो, चाँदी ५० रुपैयाँ बढ्यो

सुन तोलामा १०० रुपैयाँ घट्यो, चाँदी ५० रुपैयाँ बढ्यो


चितवन, २९ माघ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ५० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख छ हजार ५००...

रामेछाप बस दुर्घटना प्रकरणमा ११ बुँदे सहमति, आन्दोलन फिर्ता

रामेछाप बस दुर्घटना प्रकरणमा ११ बुँदे सहमति, आन्दोलन फिर्ता


चितवन, २९ माघ । रामेछापको मन्थली नगरपालिका–६ मसानटार नजिकै भएको बस दुर्घटनासम्बन्धी विषयमा पीडित परिवार र सम्बन्धित पक्षबीच ११ बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको छलफलमा पीडित परिवार,...

आज दुई संसदीय समितिको बैठक बस्दै

आज दुई संसदीय समितिको बैठक बस्दै


चितवन, २९ माघ । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ। बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको पछिल्ला दुई वर्षको कामकारबाहीबारे समीक्षा गर्ने एजेन्डा ...

निर्वाचन आउन २१ दिन बाँकी: नागरिक शिक्षा प्रवर्द्धनका लागि यस्ता छन् स्रोत सामग्री

निर्वाचन आउन २१ दिन बाँकी: नागरिक शिक्षा प्रवर्द्धनका लागि यस्ता छन् स्रोत सामग्री


चितवन, २९ माघ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नागरिक शिक्षा प्रवर्द्धनका लागि विभिन्न स्रोत सामग्री तयार गरेको जनाएको छ। लोकतन्त्र, निर्वाचन प्रक्रिया, समावेशिता, म...

प्रहरी हवल्दार हत्या प्रकरणमा थप एक पक्राउ

प्रहरी हवल्दार हत्या प्रकरणमा थप एक पक्राउ


चितवन, २८ माघ । दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या प्रकरणमा फरार रहेका थप एक जना पक्राउ परेका छन्। यससँगै घटनामा संलग्न आरोपमा पक्राउ पर्ने संख्या चार पुगेको छ भन...

बस दुर्घटनाका पीडित परिवारको आन्दोलन, रामेछापमा यातायात ठप्प

बस दुर्घटनाका पीडित परिवारको आन्दोलन, रामेछापमा यातायात ठप्प


चितवन, २८ माघ । मंगलबार बिहान मन्थली नगरपालिका–६ मसानटार नजिक भएको बस दुर्घटनाका पीडित परिवारले विभिन्न माग राख्दै आज रामेछापमा यातायात बन्द गराएका छन्। पीडित पक्षले मृतकका परिवारलाई उचित क्षतिपूर्ति...

लमजुङमा जिप दुर्घटना, ७४ वर्षीया वृद्धाको मृत्यु

लमजुङमा जिप दुर्घटना, ७४ वर्षीया वृद्धाको मृत्यु


चितवन, २८ माघ । मस्र्याङदी गाउँपालिका–९ स्थित मिर्चेमा आज भएको जिप दुर्घटनामा क्होलासोँथार–४ भुजुङकी ७४ वर्षीया मलकुमारी गुरुङको मृत्यु भएको छ। सदरमुकाम बेसीशहरतर्फ आउँदै गरेको जिप चालकले नियन्त्रण...

नेप्सेमा झिनो गिरावट, परिसूचक २६६२.०९ बिन्दुमा कायम

नेप्सेमा झिनो गिरावट, परिसूचक २६६२.०९ बिन्दुमा कायम


चितवन, २८ माघ । नेप्से परिसूचकमा सामान्य गिरावट आए पनि बजारमा उल्लेखनीय कारोबार भएको छ। आठ अर्ब ६९ करोडभन्दा बढीको शेयर किनबेच हुनु बजारमा लगानीकर्ताको सक्रियता कायम रहेको संकेत हो। सूचक घट्दा पनि के...