Author: समाबेसी संवाददाता
५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
चितवन, २८ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भइसकेको छ। ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र तयार भइसकेको निर्वाचन आयोगले जानकारी ...
राष्ट्रियसभाबाट ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित
चितवन, २८ माघ । राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मत रूपमा पारित गरेको छ। आज बसेको बैठकमा प्रधानमन्त्री तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्ये...
चितवनमा इन्स्पेक्टर महत जबर्जस्ती करणी आरोपमा पक्राउ
चितवन, २८ माघ । महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा चितवनको इलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत इन्स्पेक्टर प्रदीप महत पक्राउ परेका छन् । उनीलाई हाल जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राख...
कार्यालय प्रमुख नै भ्रष्टाचार नियन्त्रणका लागि जिम्मेवार हुनुपर्छ : प्रधानमन्त्री कार्की
चितवन, २८ माघ । प्रधानमन्त्री सुशीला कार्कीले हरेक निकाय तथा कार्यालयका प्रमुखले आफ्नो संस्था र त्यसअन्तर्गत हुने सम्भावित भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी आफैं लिनुपर्ने बताएकी छन् । काठमाडौँमा आ...
नेप्से दोहोरो अंकले घट्यो, परिसूचक २६६२ बिन्दुमा झर्यो
चितवन, २७ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक १० दशमलव २५ अंकले घट्दै दुई हजार ६६२ दशमलव १४ बिन्दुमा कायम भएको हो। नेप्सेका अनुसार आज ३२४ कम...
केपी शर्मा ओली संयोजकत्वमा एमालेको घोषणापत्र मस्यौदा कमिटी गठन
चितवन, २७ माघ । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र तयार गर्ने प्रक्रिया अघि बढाउँदै विभिन्न क्षेत्रबाट सुझाव संकलन गरिरहेको छ। पार्टी सङ्गठन, जनवर्गीय सङ्गठनलगायतबाट घोषणापत्र...
दार्चुलामा जनपद प्रहरीका हवल्दार मृत फेला, दुई जना पक्राउ
चितवन, २७ माघ । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडस्थित सामुदायिक प्रहरी बिटमा कार्यरत ३८ वर्षीय प...
प्रतिनिधिसभा निर्वाचनका लागि ४७ जिल्लाका ११० क्षेत्रमा १ करोड ३७ लाखभन्दा बढी मतपत्र छापियो
चितवन, २७ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका लागि एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिएका छन्। निर्वाचन आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाज...
निर्वाचन सहयोगका लागि भारतलाई प्रधानमन्त्री सुशीला कार्कीको धन्यवाद
चितवन, २७ माघ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनका लागि छिमेकी मित्रराष्ट्र भारतले प्रदान गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले नेपालका लागि भारतीय राजदूत नव...
रामेछापको मन्थलीमा यात्रुबाहक बस दुर्घटना, मृतक संख्या १२ पुग्यो
चितवन, २७ माघ । रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ मसानटारमा मंगलबार भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा ९९७५ नम्बरको यात्रुबाहक ब...








