Author: समाबेसी संवाददाता
टी–२० विश्वकप : पाकिस्तानले भारतसँग खेल्ने निर्णय गर्यो
चितवन, २७ माघ । सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपअन्तर्गत भारतविरुद्धको बहुप्रतिक्षित खेल खेल्न पाकिस्तान अन्ततः तयार भएको छ। भारतसँग खेल्न १० दिनअघि अस्वीकार गरेपछि उत्पन्न भएको लामो गतिरोध ...
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
चितवन, २७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ। मतपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमी (भक्तपुर) ...
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
चितवन, २६ माघ । प्रहरीले अवैध लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा देशका विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ परेकाबाट ट्रामाडोल ट्याब्लेट तथा खैरो हेरोइनजस्तो देखिने प...
निर्वाचन तयारी तीव्र, १० हजारभन्दा बढी बाकस मतपत्र प्याकिङ
चितवन, २६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका ...
वीरगञ्जमा भन्सार छलि कपडा गोदाममा छापा, सशस्त्र प्रहरीमाथि आक्रमण
चितवन, २६ माघ । वीरगञ्जमा भन्सार छलि गरी राखिएको कपडाको गोदाममा छापा मार्ने क्रममा व्यापारी तथा तस्करको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन्। आज बिहान भएको आक्रमणमा सशस्त्र प्रहरीका तीन जना घाइत...
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने प्रस्ताव पारित
काठमाडौँ :- राष्ट्रियसभा बैठकले ‘सामाजिक सञ्जाल विधेयक २०८१’ फिर्ता गर्ने निर्णय गरेको छ। आज बसेको बैठकले विधेयक फिर्ता गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेसँगै उक्त विधेयक औपचारिक रूपमा फिर्ता भए...
नेप्सेमा लगातार गिरावट, परिसूचक २६ अङ्कले ओरालो
चितवन, २६ माघ । साताको दोस्रो कारोवार दिन आज पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २६ दशमलव ०५ अङ्कले ओरालो लाग्दै २ हजार ६७२ दशमलव ३९ बिन्दुमा कायम भएको छ। आज ३२४ कम...
विश्वकप क्रिकेट: स्कटल्यान्डद्वारा इटाली ७३ रनले पराजित
चितवन, २६ माघ । आइसिसी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा स्कटल्यान्डले इटालीलाई ७३ रनको फराकिलो अन्तरले हराएको छ। भारतको कोलकतास्थित इडेन गार्डेनमा आज भएको खेलमा स्कटल्यान्डले दिएको २०८ रनको लक्ष्य ...
रास्वपाका नेता बालेनको घरमा चोरी, तीन जना पक्राउ
चितवन, २५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को घरमा चोरी गरेको आरोपमा तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६...
नेप्सेमा दोहोरो अङ्कको गिरावट, परिसूचक २६९८.४४ बिन्दुमा झर्यो
चितवन, २५ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ६९८ दशमलव ४४ बिन्दुमा सीमित भएको हो । नेप्सेका अनुसार आज ३३...








