समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

क्लिङ्कर मौज्दातमा गम्भीर अनियमितता: अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

क्लिङ्कर मौज्दातमा गम्भीर अनियमितता: अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा


चितवन, १८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा ठूलो परिमाणमा क्लिङ्कर हिनामिना भएको प्रकरणमा तत्कालीन महाप्रबन्धकसहित आठ जना उच्चपदस्थ कर्मचारीविरुद्ध विशेष अदालतमा...

कारोबारको पहिलो दिन नेप्सेमा दोहोरो अङ्कको गिरावट, अधिकांश समूह ओरालो

कारोबारको पहिलो दिन नेप्सेमा दोहोरो अङ्कको गिरावट, अधिकांश समूह ओरालो


चितवन, १८ माघ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आइतबार नेप्से परिसूचक १९ दशमलव ८५ अङ्कले घटेर दुई हजार ६९४ दशमलव २० बिन्दुमा झरेको छ...

चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन

चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन


चितवन, १८ माघ । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ। ग्राण्डी अस्पतालले आज जारी गरेको विज्ञप्तिअनुसार उनको आज दिउँसो १२:४५ बजे निधन भएको हो। अछाममा राष्ट्रिय स्...

स्वास्थ्य बिमाको भुक्तानी नआउँदा पर्वत प्रदेश अस्पताल सङ्कटमा

स्वास्थ्य बिमाको भुक्तानी नआउँदा पर्वत प्रदेश अस्पताल सङ्कटमा


चितवन, १८ माघ । लामो समयदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा पर्वत जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल गम्भीर सङ्कटमा परेको छ। स्वास्थ्य बिमा तथा डायलायसिस सेवाबापत तीन करोड रुपैयाँभन्...

स्थानीय बजारमा सुनचाँदीको मूल्य घट्यो

स्थानीय बजारमा सुनचाँदीको मूल्य घट्यो


स्थानीय बजारमा आज सुन तथा चाँदीको मूल्य घटेको छ। शुक्रबारको तुलनामा दुवै धातुको मूल्यमा उल्लेख्य गिरावट आएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख रुपैया...

नारायणघाट–बुटवल सडक पूर्वी खण्डका सबै पुल निर्माण सम्पन्न

नारायणघाट–बुटवल सडक पूर्वी खण्डका सबै पुल निर्माण सम्पन्न


चितवन, १८ माघ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको नारायणघाट–बुटवल सडक विस्तार योजनाको पूर्वी खण्डमा पर्ने सबै पुलको निर्माण कार्य सम्पन्न भएको छ। पूर्वी खण्डमा निर्माण गरिएका ३४ पुलमध...

माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै

माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै


चितवन, १८ माघ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर...

राष्ट्रपति पौडेल आज जापान जाँदै

राष्ट्रपति पौडेल आज जापान जाँदै


चितवन, १८ माघ । राष्ट्रपति रामचन्द्र पौडेल आजदेखि माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमणमा जाने भएका छन्। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुस...

पशुपतिनाथमा छायाँ दर्शन पर्व, भक्तजनको घुइँचो

पशुपतिनाथमा छायाँ दर्शन पर्व, भक्तजनको घुइँचो


चितवन, १७ माघ । पशुपतिनाथ मन्दिरमा विशेष पूजा–आराधनासहित भक्तजनलाई शिवलिङ्गको छायाँ दर्शन गराइएको छ । माघ शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्वका अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको ठूलो भीड लाग...

जङ्कफुड र पेनकिलरले बालबालिकामा ग्यास्ट्रिक बढ्दै

जङ्कफुड र पेनकिलरले बालबालिकामा ग्यास्ट्रिक बढ्दै


चितवन, १७ माघ । सामान्यतया ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’को समस्या बालबालिकामा पनि देखिने गरेको चिकित्सकहरूले बताएका छन् । बालबालिकामा ग्यास्ट्रिक हुनुको मुख्य कारण ‘एच पाइलोरी’ नामक कीटाणुको सङ्क्र...