समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

निर्वाचन आचारसंहिता उल्लङ्घनमा २१ स्पष्टीकरण, ८ को जवाफ प्राप्त

निर्वाचन आचारसंहिता उल्लङ्घनमा २१ स्पष्टीकरण, ८ को जवाफ प्राप्त


चितवन, १७ माघ । निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मिथ्या, भ्रमपूर्ण सूचना तथा घृणास्पद अभिव्यक्ति दिने व्यक्ति र संस्थामाथि निगरानी कडा बनाइएको निर्वाचन आयोगले जनाएको छ । यस्ता गैरकानुनी गतिविधिमा...

कांग्रेस युवाको भावनासँगै बदलिएर आएको छ : प्रवक्ता चालिसे

कांग्रेस युवाको भावनासँगै बदलिएर आएको छ : प्रवक्ता चालिसे


चितवन, १६ माघ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेस समयानुकूल परिवर्तन हुँदै नयाँ पुस्ताको भावना र अपेक्षासहित अघि बढेको बताएका छन् । कांग्रेसले सुरु गरेको ‘कांग्रेस डबली’ संवाद कार्य...

सिराहामा खेतमै गोली हानी हत्या, ४१ वर्षीय पुरुषको मृत्यु

सिराहामा खेतमै गोली हानी हत्या, ४१ वर्षीय पुरुषको मृत्यु


चितवन, १६ माघ । सिराहामा गोली प्रहारबाट एक पुरुषको हत्या भएको छ । शुक्रबार दिउँसो करिब साढे ३ बजे सिराहा नगरपालिका–७ स्थित आफ्नै खेतबारीमा ४१ वर्षीय प्रेमनाथ यादवमाथि गोली प्रहार भएको हो । घटनामा गम्...

प्रत्यक्षतर्फ महिला उम्मेदवार ओझेलमा: मधेसी, दलित र मुस्लिम महिलाको चुनावी आवाज कमजोर

प्रत्यक्षतर्फ महिला उम्मेदवार ओझेलमा: मधेसी, दलित र मुस्लिम महिलाको चुनावी आवाज कमजोर


चितवन, १६ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका दलित, आदिवासी, मधेसी र मुस्लिम महिला उम्मेदवारहरू चुनावी चर्चा र परिचर्चाबाट बाहिर परेका छन् । अधिकांश महिलाले स्वतन्...

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा: बजेट खर्च बढ्यो, राजस्व र पुँजीगत खर्चमा दबाब

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा: बजेट खर्च बढ्यो, राजस्व र पुँजीगत खर्चमा दबाब


चितवन, १६ माघ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक अवधिसम्म सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन, कानुनी स...

महिला टी–२० विश्वकप छनोट : बंगलादेशको स्कटल्यान्डमाथि ९० रनको जित

महिला टी–२० विश्वकप छनोट : बंगलादेशको स्कटल्यान्डमाथि ९० रनको जित


चितवन, १६ माघ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न सुपर सिक्स चरणको खेलमा बंगलादेशले स्कटल्यान्डलाई ९० रनको फरा...

स्थानीय बजारमा सुनचाँदीको मूल्य घट्यो

स्थानीय बजारमा सुनचाँदीको मूल्य घट्यो


चितवन, १६ माघ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा दुवै बहुमूल्य धातुको मूल्यमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज एक तोला छाप...

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अति संवेदनशील सूचीमा

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अति संवेदनशील सूचीमा


चितवन, १६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै खोटाङ र म्याग्दी जिल्लाका २९ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा ...

सहिदहरूको बलिदानकै कारण देश ऐतिहासिक मोडमा पुगेको हो : प्रधानमन्त्री कार्की

सहिदहरूको बलिदानकै कारण देश ऐतिहासिक मोडमा पुगेको हो : प्रधानमन्त्री कार्की


चितवन, १६ माघ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र दृढ सङ्कल्पका कारण मुलुक आज परिवर्तनको ऐतिहासिक चरणमा उभिएको बताउनुभएको छ । सहिद दिवसको अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमार्...

फागुन २१ को निर्वाचन भयरहित बनाउन सरकार प्रतिबद्ध

फागुन २१ को निर्वाचन भयरहित बनाउन सरकार प्रतिबद्ध


चितवन, १५ माघ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गराउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिर...