समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

प्रधानमन्त्री सुशीला कार्की र नर्वेली राजदूतबीच शिष्टाचार भेट

प्रधानमन्त्री सुशीला कार्की र नर्वेली राजदूतबीच शिष्टाचार भेट


चितवन, १४ माघ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नर्वेली राजदूत ड्याग्नी मियोसले आज शिष्टाचार भेट गरेकी छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भेटमा नेपाल–...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: काठमाडौंसहित देशभर वर्षा र हिमपात

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: काठमाडौंसहित देशभर वर्षा र हिमपात


चितवन, १४ माघ । पश्चिमी न्यून चापीय प्रणाली विकास भएपछि आज काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा मौसम बदली भई वर्षा र हिमपात भएको छ। अपराह्न काठमाडौँ उपत्यकामा पनि वर्षा मापन गरिएको छ। जल तथा मौसम ...

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान तोड्यो

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान तोड्यो


चितवन, १४ माघ । नेपाली बजारमा सुनको मूल्य लगातार नयाँ रेकर्ड कायम गरिरहेको छ। आज सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार ...

प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसँग राजनीतिक छलफल गरे

प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसँग राजनीतिक छलफल गरे


चितवन, १४ माघ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बुधबार बिहान भेटवार्ता गरेकी छन्। प्रधानमन्त्री कार्की बिहान १०:३० बजे राष्ट्रपति निवास पुगेकी थिइन् र करिब ११ बजे त्यहाँबाट...

उत्तरी जिल्लामा बाक्लो हिमपात, सडक र हवाई सेवा अवरुद्ध

उत्तरी जिल्लामा बाक्लो हिमपात, सडक र हवाई सेवा अवरुद्ध


चितवन, १४ माघ । मङ्गलबार रातिदेखि उत्तरी तथा हिमाली जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ । हिमपातका कारण डाँडाकाँडा पूर्ण रूपमा सेताम्मे भएका छन् भने अधिकांश स्थानमा वर्षा पनि भएको ...

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटना,अवस्था गम्भीर

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटना,अवस्था गम्भीर


चितवन, १४ माघ । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार चार्टर विमान बारामती नजिक दुर्घटनाग्रस्त भएको छ। उनी गम्भीर घाइते भएका छन्। आज बिहान ८:४५ बजे मुम्बईबाट बारामतीतर्फ उडेको विमान अवत...

गण्डकी प्रदेशमा निष्क्रिय ३५ सहकारी खारेज

गण्डकी प्रदेशमा निष्क्रिय ३५ सहकारी खारेज


चितवन, १३ माघ । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखराले गण्डकी प्रदेशमा लामो समयदेखि निष्क्रिय रहेका ३५ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । कार्यालयका अनुसार यही माघ ९ गतेको निर्णयअ...

फागुन २१ को निर्वाचन तयारी अन्तिम चरणमा, महिला निर्वाचन अधिकृतको नेतृत्व

फागुन २१ को निर्वाचन तयारी अन्तिम चरणमा, महिला निर्वाचन अधिकृतको नेतृत्व


चितवन, १३ माघ । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन हुने वा नहुने भन्ने आशंकाबीच सुरु भएको तयारी अहिले सुनिश्चिततातर्फ अघि बढेको ...

नेप्से ४२.५८ अङ्कले ओरालो, सबै समूह राताम्मे

नेप्से ४२.५८ अङ्कले ओरालो, सबै समूह राताम्मे


चितवन, १३ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज उच्च अङ्कले घटेको छ । नेप्से परिसूचक ४२ दशमलव ५८ अङ्कले ओरालो लाग्दै दुई हजार ७२६ दशमलव ५१ बिन्दुमा कायम भएको हो । यो गिरावट एक दशमलव ५३ प्रतिश...

आचारसंहिता उल्लङ्घनको आरोपमा सात व्यक्ति तथा निकायलाई निर्वाचन आयोगको स्पष्टीकरण

आचारसंहिता उल्लङ्घनको आरोपमा सात व्यक्ति तथा निकायलाई निर्वाचन आयोगको स्पष्टीकरण


चितवन, १३ माघ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राजनीतिक दल, उम्मेदवार, सामाजिक संस्था र विद्यालयसहित सात जना व्यक्ति तथा निकायलाई स्पष्टीकरण सोधेको छ । नेपाल जनसेवा पार्टीक...