समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

निर्वाचन आयोगले बालेन शाहलाई सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले बालेन शाहलाई सोध्यो स्पष्टीकरण


चितवन, १३ माघ । निर्वाचन आयोगले झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन शाहसँग स्पष्टीकरण मागेको छ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा गरिएको कमेन्टबारे उजुरी परेपछ...

स्थानीय बजारमा सुनको मूल्य तीन लाख नजिक, चाँदी पनि उच्च दरमा स्थिर

स्थानीय बजारमा सुनको मूल्य तीन लाख नजिक, चाँदी पनि उच्च दरमा स्थिर


चितवन, १३ माघ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य उच्च स्तरमा कायम रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज एक तोला छापावाल सुनको मूल्य रु ३,००,३०० कायम भएको छ भने त्यति नै परिमाणको ...

बस्ती र विद्यालय सुरक्षित बनाउन नदी किनारमा तीन मिटर अग्लो कम्पोजिट पर्खाल निर्माण योजना

बस्ती र विद्यालय सुरक्षित बनाउन नदी किनारमा तीन मिटर अग्लो कम्पोजिट पर्खाल निर्माण योजना


चितवन, १३ माघ । म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा बस्ती संरक्षणका लागि पक्की पर्खाल निर्माणको काम सुरु भएको छ। जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालय...

राष्ट्रियसभा बैठक आज, चलचित्र विधेयक र समितिका वार्षिक प्रतिवेदन पेस हुँदै

राष्ट्रियसभा बैठक आज, चलचित्र विधेयक र समितिका वार्षिक प्रतिवेदन पेस हुँदै


चितवन, १३ माघ । संघीय संसद अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो सवा १ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा आयोजना हुनेछ। नयाँ बानेश्वरस्थित संसद भवन जेनजी आन्दोलनका क्रममा भएको ...

राष्ट्रपति रनिङ सिल्ड यसवर्ष पनि गवै माविको पोल्टामा

राष्ट्रपति रनिङ सिल्ड यसवर्ष पनि गवै माविको पोल्टामा


चितवन, १२ माघ । खैरहनी नगरपालिकामा संचालित रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधी माध्यमिक विद्यालय गवैले जितेको छ । तीन दिनसम्म चलेको सो प्रतियोगितामा १७ स्वर्ण ,९ रजत र १२ कास्य पदक जित्दै ...

समानुपातिकतर्फको मतपत्र छपाइकार्य सम्पन्न

समानुपातिकतर्फको मतपत्र छपाइकार्य सम्पन्न


चितवन, १२ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको मतपत्र छपाइकार्य सम्पन्न भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा आज समानुपातिकतर्फ...

हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी

हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी


चितवन, १२ माघ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। निर्वाचनका क्रममा बालबालिकाको प्रयोग गरिएको आरोप लगाउँदै धरा...

निर्वाचन, राजनीतिक अवस्था र अमेरिकी सहयोगबारे छलफल

निर्वाचन, राजनीतिक अवस्था र अमेरिकी सहयोगबारे छलफल


चितवन, १२ माघ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। गृह मन्त्रालयमा आज सम्पन्न भेटमा पछिल्लो राजनीतिक अवस्था, आगामी प्रतिन...

१४१ रनको लक्ष्य पछ्याउँदै ६८ रनमै समेटियो नेपाल

१४१ रनको लक्ष्य पछ्याउँदै ६८ रनमै समेटियो नेपाल


चितवन, १२ माघ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल स्कटल्यान्ड...

सरकार र जेनजीबीच सम्झौता विरुद्धको रिट ‘हेर्न नभ्याइने’

सरकार र जेनजीबीच सम्झौता विरुद्धको रिट ‘हेर्न नभ्याइने’


चितवन, १२ माघ । सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौता विरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । आज सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासको क्...