Author: समाबेसी संवाददाता
म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुनले पाए ‘त्रिभुज’ चुनाव चिह्न
चितवन, ०९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले निर्वाचन चिन्ह पाउनुभएको छ...
नेपाली कांग्रेसले गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्यो
चितवन, ०९ माघ । नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी मुख्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको...
प्रतिनिधिसभा निर्वाचनः देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता
चितवन, ०९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ। आयोगले आज आयोजना गर...
राष्ट्रियसभामा तीन अध्यादेश पेस, गृहमन्त्री अर्यालद्वारा विधेयकहरू प्रस्तुत
चितवन, ०९ माघ । राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन वटा अध्यादेश पेस गर्नुभएको छ। बैठकमा उहाँले ‘मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभ...
कैलाली–१ बाट रेशम चौधरीको उम्मेदवारी खारेज
चितवन, ०८ माघ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज गरिएको छ। निर्वाचन अधिकृतको कार्यालयले कैलाली निर्वाचन क्षेत्र नम्बर...
नेप्से परिसूचक ९.२३ अङ्कले उकालो, कारोबार ९ अर्ब नाघ्यो
चितवन, ०८ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ९ दशमलव २३ अङ्कले बढ्दै २ हजार ७१४ दशमलव ६१ विन्दुमा कायम भएको छ। सेयर बजारमा समग्र रूपमा सुधार देखिँदा कारोबार रकम पनि उल्लेख्य रहेको छ। आज न...
जेनजी आन्दोलन क्षति छानबिन आयोगको म्याद फेरि २० दिन थप
चितवन, ०८ माघ । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त...
काठमाडौँका १० निर्वाचन क्षेत्रमा ७ लाख १० हजारभन्दा बढी मतदाता
चितवन, ०८ माघ । सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा कुल ७ लाख १० हजार ७०८ मतदाता कायम भएका छन्। जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार यसमा महिला मतदाता ३ लाख ६४ हजार,...
नदी किनारमा भवन निर्माणमाथिको रोक्का फुकुवा, काठमाडौँ महानगरको सूचना
चितवन, ०८ माघ । काठमाडौँ महानगरपालिकाले नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणका लागि लगाइएको रोक्का फुकुवा गरेको छ। बिहीबार सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले सर्वोच्च अदालतको आदेशअनुसार अब क...
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
चितवन, ०८ माघ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले आज सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार यस पटक ५ लाख...








