Author: समाबेसी संवाददाता
आज उम्मेदवारको नामावली प्रकाशन हुँदै
चितवन, ०८ माघ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन हुँदै छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्...
खैरहनीमा नगर बाङ्मय परिषद् गठन,चेतराज रेग्मी अध्यक्षमा चयन
चितवन , ७ माघ । खैरहनीमा नगर बाङ्मय परिषद् गठन भएको छ । खैरहनी नगरपालिका ,नगर कार्यपालिकाले चेतराज रेग्मीको नेतृत्वमा १३ सदस्यीय नगर बाङ्मय परिषद् गठन गरेको छ । परिषदको उपाध्यक्षमा कृष्णकुमारी शर्मा ,...
लुम्बिनी प्रदेशमा ५६ महिला उम्मेदवार, रोल्पामा शून्य सहभागिता
चितवन, ०७ माघ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा ५६ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार सबैभन्दा बढी रुपन्देही ज...
रुकुम पूर्वको समृद्धिका लागि उम्मेदवार बनेँ : प्रचण्ड
चितवन, ०७ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमेली जनताको समृद्धिको चाहना पूरा गर्न आफू रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेको बताएका छन्। प्र...
शेयर बजारमा गिरावट, अधिकांश उपसूचक राताम्य
चितवन, ०७ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ९ दशमलव ४३ अङ्कले घटेर दुई हजार ७०५ दशमलव ३८ बिन्दुमा झरेको छ। बजार घट्दो अवस्थामा रहे पनि आजको कारोबार रकम उल्लेख्य देखिएको छ। नेप्सेका अनुसा...
निर्वाचन सुरक्षालाई थप कडा बनाउन जिल्ला सुरक्षा समितिलाई सरकारको निर्देशन
चितवन, ०७ माघ । सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसार र चुनावी अभियानलाई व्यवस्थित र सुरक्षित बनाउन सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निर्देशन दिएको छ। यसका लाग...
प्रतिनिधिसभा प्रत्यक्षतर्फ ३ हजार ४८६ उम्मेदवारी दर्ता
चितवन, ०७ माघ । उज्यालो नेपाल पार्टीले देशभर १२० भन्दा बढी ठाउँमा उम्मेदवारी दिएको छ। पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं–३ बाट उम्मेदवारी दिएका छन्। यस्तै उपाध्यक्ष जितराम लामाले भक्तपुर–२ ब...
कास्कीका तीनवटै क्षेत्रमा ४९ उम्मेदवार मैदानमा
चितवन, ०७ माघ । कास्कीमा प्रतिनिधिसभा सदस्यका लागि मङ्गलबार उम्मेदवारी दर्ता सम्पन्न भएसँगै उम्मेदवार तथा राजनीतिक दलहरू चुनावी गतिविधिमा सक्रिय भएका छन्। उम्मेदवारहरू कार्यकर्ता तथा मतदातासँग भेटघाटम...
प्रतिनिधिसभा निर्वाचन: १६५ सिटका लागि ३,४८४ जनाको उम्मेदवारी
चितवन, ०७ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार देशभर मनोनयन दर्ता सम्पन्न भएको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दर्ता गरिएको हो...
सुनको मूल्यमा एकैदिन १० हजार ४०० रुपैयाँको उछाल
चितवन, ०७ माघ । स्थानीय बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। मङ्गलबारको तुलनामा आज एक तोला सुनको मूल्य १० हजार ४०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापा...








