समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

देशभर १६५ निर्वाचन क्षेत्रमा उत्साहपूर्ण रुपमा प्रतिनिधिसभा सदस्यको मनोनयन दर्ता

देशभर १६५ निर्वाचन क्षेत्रमा उत्साहपूर्ण रुपमा प्रतिनिधिसभा सदस्यको मनोनयन दर्ता


चितवन, ०६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा आज उत्साहपूर्ण रुपमा उम्मेदवारी मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले बिहान...

प्रचण्डले रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता

प्रचण्डले रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता


चितवन, ०६ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यका लागि रुकुम पूर्व निर्वाचन क्षेत्रबाट मनोनयन दर्ता गराउनु भएको छ । यसअघि गोर...

झापा–५ मा ओली र बालेन आमनेसामने, चुनावी प्रतिस्पर्धा चासोको विषय

झापा–५ मा ओली र बालेन आमनेसामने, चुनावी प्रतिस्पर्धा चासोको विषय


चितवन, ०६ माघ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ । सोही निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट...

बझाङमा नेकपा एमालेबाट ऐन महरको उम्मेदवारी दर्ता

बझाङमा नेकपा एमालेबाट ऐन महरको उम्मेदवारी दर्ता


चितवन, ०६ माघ । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा नेकपा एमालेको तर्फबाट ऐन महरले उम्मेदवारी दर्ता गराउनुभएको छ। निर्वाचन कार्यालय पुगेर उहाँले औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो।

शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने

शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने


चितवन, ०६ माघ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन्। उक्त जानकारी देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले दिए...

प्रदेशलाई थप अधिकार सम्पन्न बनाउनुपर्ने बालेन्द्र शाहको जोड

प्रदेशलाई थप अधिकार सम्पन्न बनाउनुपर्ने बालेन्द्र शाहको जोड


चितवन, ०५ माघ । काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेशलाई थप बलियो र अधिकार सम्पन्न बनाउनुपर्ने आवश्यकता औंल्य...

रास्वपाले आशिका तामाङलाई दियो प्रतिनिधिसभा निर्वाचनको टिकट

रास्वपाले आशिका तामाङलाई दियो प्रतिनिधिसभा निर्वाचनको टिकट


चितवन, ०५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आशिका तामाङलाई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि टिकट दिएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले तामाङलाई उम्मेदवार बनाए...

निर्वाचन आयोगद्वारा मतदाताका लागि निःशुल्क ‘कल सेन्टर’ सुरु

निर्वाचन आयोगद्वारा मतदाताका लागि निःशुल्क ‘कल सेन्टर’ सुरु


चितवन, ०५ माघ । मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासालाई निःशुल्क जानकारी दिने उद्देश्यले निर्वाचन आयोगले आजदेखि ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ। निर्वाचनसम्बन्धी कुनै जिज्ञासा भए टोल फ्री नम्बर ११०२ मा ...

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा


चितवन, ०५ माघ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट चुनाव लड्ने तयारीमा रहेकाले उम्मेदवारी दर्ताअघि मन्त्री पद छोड...

सुन–चाँदीको मूल्यमा ऐतिहासिक उछाल, नयाँ रेकर्ड कायम

सुन–चाँदीको मूल्यमा ऐतिहासिक उछाल, नयाँ रेकर्ड कायम


चितवन, ०५ माघ । स्थानीय बजारमा आज सुनको मूल्य ह्वात्तै बढ्दै नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेर २ लाख ८२ हजार रु...