बझाङमा नेकपा एमालेबाट ऐन महरको उम्मेदवारी दर्ता
प्रकाशित मिति: मंगलबार, माघ ०६, २०८२ | १४:३०:१९
चितवन, ०६ माघ । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा नेकपा एमालेको तर्फबाट ऐन महरले उम्मेदवारी दर्ता गराउनुभएको छ।
निर्वाचन कार्यालय पुगेर उहाँले औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो।
प्रकाशित मिति : मंगलबार, माघ ०६, २०८२ |
१४:३०:१९
3763



















