प्रचण्डले रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता
प्रकाशित मिति: मंगलबार, माघ ०६, २०८२ | १४:५०:२०
चितवन, ०६ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यका लागि रुकुम पूर्व निर्वाचन क्षेत्रबाट मनोनयन दर्ता गराउनु भएको छ ।
यसअघि गोर्खाबाट उम्मेदवार बन्नु भएका प्रचण्डले यसपटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै रुकुम पूर्वबाट उम्मेदवारी दिनु भएको हो ।
प्रकाशित मिति : मंगलबार, माघ ०६, २०८२ |
१४:५०:२०
3543



















