Author: समाबेसी संवाददाता
नेप्से २८.७३ अङ्कले उकालो, कारोबार ६ अर्ब ४७ करोड नाघ्यो
चितवन, २१ पुष । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २८ दशमलव ७३ अङ्कले बढेर दुई हजार ६३९ दशमलव ३७ बिन्दुमा कायम भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा एक दशमलव १० प्रतिशतको वृद्धि हो । आजको क...
सम्भावित झडप रोक्न वीरगञ्जमा निषेधाज्ञा, आज दिउँसो १ बजेदेखि लागू
चितवन, २१ पुष । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा आज दिउँसोदेखि निषेधाज्ञा जारी गरेको छ । दुई समुदायबीच सम्भावित झडप हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै निषेधाज्ञा लागू गरिएको प...
एमालेले सचिवालय बैठक बाेलायाे
चितवन, २१ पुष । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरि बैठक बोलाइएको हो। बैठकमा राष्ट्रिय सभाको चुनावबारे छलफल हुने बताइएकाे छ । राष्ट्रिय...
मन्त्रिपरिषद् बैठक जारी
चितवन, २१ पुष । मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहेकाे हाे ।
आज सुनकाे भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
चितवन, २१ पुष । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा चार हजार ६ सय रुपैयाँले बढेर २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रत...
ओलीलाई बयानका लागि पत्र काट्ने तयारी, नआएपछि निर्णय लिइने : जाँचबुझ आयोग
चितवन, २० पुष । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र काटेको छ। आयोगले ओलीलाई औपचारिक रूपमा पत्र पठाउँदै बयान...
नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक सोमबार, सानेपामा बस्दै
चितवन, २० पुष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि (सोमबार) बस्ने भएको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने जनाइएको छ। यसअघि शुक्रबार बसेको का...
दिल्लीमा ‘एकता सन्देश सभा’मा सहभागी हुन प्रचण्ड भारत गए
चितवन, २० पुष । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणबाट फर्किएको दुई साता नबित्...
अमेरिकी सैन्य कारबाहीपछि मादुरो दम्पती नियन्त्रणमा, न्युयोर्कमा हिरासतमा राखिएको दाबी
चितवन, २० पुष । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी पत्नीलाई नियन्त्रणमा लिएर न्युयोर्कस्थित हिरासत केन्द्रमा राखिएको दाबी गरिएको छ। अमेरिकी सेनाले शनिबार बिहान भेनेजुएलाको राजधानी काराकासमा...
दोहोरो अंकले घट्याे सेयर बजार, कारोबार रकम पाँच अर्ब
चितवन, २० पुष । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक १० दशमलव २९ अंकले घटेर दुई हजार ६१० दशमलव ६३ को बिन्दुमा पुगेको छ। ...








