समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो


चितवन, ०४ पुष । आज नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ घटेर २ लाख ५८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेक...

पौष कृष्ण औँसी: गोकर्णेश्वर उत्तरगयामा श्राद्धका लागि भक्तजनको ठूलो घुइँचो

पौष कृष्ण औँसी: गोकर्णेश्वर उत्तरगयामा श्राद्धका लागि भक्तजनको ठूलो घुइँचो


चितवन, ०४ पुष । गोकर्णेश्वर उत्तरगया क्षेत्र पौष कृष्ण औँसीका अवसरमा श्राद्ध गर्न आउने भक्तजनले बिहानैदेखि ठूलो भीड देखाएका छन्। गोकर्णेश्वर उत्तरगया पुग्ने मार्गमा ठूलो जाम लागेकाले यात्रुहरूले दुःखक...

आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर


चितवन, ०४ पुष । नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate for December 19, 2025 Fixed by Nepal Rastra Bank Currency Un...

रवि लामिछाने उच्च अदालतको आदेशपछि आज रिहा, कागजात प्रक्रिया पूरा गर्न भैरहवा पुग्ने

रवि लामिछाने उच्च अदालतको आदेशपछि आज रिहा, कागजात प्रक्रिया पूरा गर्न भैरहवा पुग्ने


चितवन, ०४ पुष । सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज अर्थात् शुक्रबार उच्च अदालत बुटवलको आदेशअनुसार रिहा हुने भएका छन्। लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा र...

इक्वेडरका राष्ट्रिय फुटबलर मारियो पिनिडाको गोली हानी हत्या

इक्वेडरका राष्ट्रिय फुटबलर मारियो पिनिडाको गोली हानी हत्या


चितवन, ०३ पुष । इक्वेडरका प्रख्यात फुटबलर मारियो पिनिडाको बुधबार बन्दरगाह सहर ग्वायाकिलमा गोली हानी हत्या गरिएको छ। बढ्दो आपराधिक हिंसाबाट प्रभावित ग्वायाकिलमा लागुऔषध तस्करीसँग सम्बन्धित गिरोह गतिविध...

जाँचबुझ आयोगको म्याद एक महिना थप

जाँचबुझ आयोगको म्याद एक महिना थप


चितवन, ०३ पुष । सरकारले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगको कार्यकाल एक महिना थप गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद थप्ने निर्णय गरेको हो। सरकारका प्रवक...

नेकपा (एमाले) को ११औँ महाधिवेशन सम्पन्न, केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन

नेकपा (एमाले) को ११औँ महाधिवेशन सम्पन्न, केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन


चितवन, ०३ पुष । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आज सम्पन्न भएको छ। भक्तपुरको सल्लाघारीमा उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भएको बन्दसत्रसँगै महाधिवेशनको औपचारिक समापन गरिएको हो। क...

रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालतको आदेश


चितवन, ०३ पुष । रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालत बुटवलले थुनामुक्त गर्न आदेश दिएको छ। अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानत राखेमा थुनामुक्त गर...

युट्युबलाई अस्कर अवार्डको विश्वव्यापी प्रत्यक्ष प्रसारण अधिकार प्राप्त

युट्युबलाई अस्कर अवार्डको विश्वव्यापी प्रत्यक्ष प्रसारण अधिकार प्राप्त


चितवन, ०३ पुष ।  एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेज र युट्युबबीच बहुवर्षीय सम्झौतामा हस्ताक्षर भएको छ, जसअन्तर्गत युट्युबले अस्कर अवार्डको प्रत्यक्ष प्रसारणको विश्वव्यापी अधिकार प्राप्त गरेको...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु


चितवन, ०३ पुष । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत्रमा खटिएका हुन् । निकुञ्जका सूचना अधिक...