समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

शंकर पोखरेल लगातार दोस्रो पटक नेकपा (एमाले) महासचिवमा विजयी

शंकर पोखरेल लगातार दोस्रो पटक नेकपा (एमाले) महासचिवमा विजयी


चितवन, ०३ पुष ।  नेकपा (एमाले)को महासचिवमा शंकर पोखरेल पुनः विजयी भएका छन्। काठमाडौंमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा उनले सुरेन्द्र पाण्डेलाई पराजित गर्दै लगातार दोस्रो पटक महासचिवको पदमा निर्व...

केपी शर्मा ओली नेकपा एमालेका अध्यक्षमा विजयी

केपी शर्मा ओली नेकपा एमालेका अध्यक्षमा विजयी


चितवन, ०३ पुष ।  केपी शर्मा ओली पार्टी अध्यक्षको पदमा पुनः विजयी भएका छन्। काठमाडौंमा सम्पन्न नेकपा एमालेको ११औँ महाधिवेशनमा उनले ईश्वर पोखरेललाई १०९९ मतले पराजित गर्दै तेस्रो पटक पार्टीको अध्यक्ष ...

एमाले महाधिवेशन : अध्यक्षमा केपी ओलीको शुरुआती अग्रता

एमाले महाधिवेशन : अध्यक्षमा केपी ओलीको शुरुआती अग्रता


चितवन, ०३ पुष ।  नेकपा एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनको मतगणनामा अध्यक्ष पदमा केपी शर्मा ओलीले प्रारम्भिक अग्रता बनाएका छन्। पछिल्लो अपडेट अनुसार, ओलीले १५७ मतका साथ अग्रता लिएका छन्,...

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत सोङको बिदाइ शिष्टाचार भेट

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत सोङको बिदाइ शिष्टाचार भेट


चितवन, ०२ पुष । प्रधानमन्त्री सुशीला कार्कीसँग आज नेपालका लागि चिनियाँ राजदूत छन सोङले शिष्टाचार भेट गर्नुभएको छ। आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नुभएका राजदूत सोङले सिंहदरबारस्थित प्रधानमन्...

जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन, ४१ करोडभन्दा बढी आम्दानी

जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन, ४१ करोडभन्दा बढी आम्दानी


चितवन, ०२ पुष । जुम्लामा यस वर्ष करिब १८ हजार २४५ मेट्रिकटन स्याउ उत्पादन हुँदा ४१ करोड २९ लाख ८९ हजार रुपैयाँ आम्दानी भएको छ। जिल्लास्थित कृषि विकास कार्यालयका अनुसार जिल्लाका आठवटै स्थानीय तहका २४ ह...

नेप्से परिसूचक सामान्य सुधारसहित २,६२५.७० बिन्दुमा उक्लियो

नेप्से परिसूचक सामान्य सुधारसहित २,६२५.७० बिन्दुमा उक्लियो


चितवन, ०२ पुष । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ। कारोबारको अन्त्यमा नेप्से परिसूचक पाँच दशमलव ७० अङ्कले बढ्दै २,६२५ दशमलव ७० बिन्दुमा पुगेको छ। नेप्सेका अनुसार आज क...

लगातार तीन हारसँगै नेपाल यु–१९ एशिया कपबाट बाहिरियो

लगातार तीन हारसँगै नेपाल यु–१९ एशिया कपबाट बाहिरियो


चितवन, ०२ पुष । एसीसी यु–१९ एशिया कप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ। समूह चरणअन्तर्गत आज भएको खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भयो। यस हारसँगै नेपाली यु–१...

नबिल बैंकले पाँच अर्ब रुपैयाँ बराबरको ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट सम्पन्न

नबिल बैंकले पाँच अर्ब रुपैयाँ बराबरको ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट सम्पन्न


चितवन, ०२ पुष । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को बाँडफाँट सम्पन्न गरेको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका पाँच करोड कित्ता अविमोच्य असञ्च...

चितवनमा जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु

चितवनमा जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु


चितवन, ०२ पुष । जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये छ जनाको मृत्यु छ । गत साउनयता अस्पताल आएका १७ जना सङ्क्रमितमध्ये छ जनाको मृत्यु भएको हो । जनस्वास्थ्य...

सर्वोच्चले कांग्रेसका आठ सांसदको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी

सर्वोच्चले कांग्रेसका आठ सांसदको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी


चितवन, ०२ पुष । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका तत्कालीन प्रमुख सचेतकसहित आठ सांसदद्वारा दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। गत मंसिर २३ मा दायर यो रिट बुधबार संवैधान...