समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

एमाले महाधिवेशनः नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

एमाले महाधिवेशनः नयाँ नेतृत्व चयनका लागि मतदान सुरु


चितवन, ०२ पुष । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोख...

बालुवाटारमा प्रधानमन्त्रीविरुद्ध मिराज समूहको प्रदर्शन, दुई जना पक्राउ

बालुवाटारमा प्रधानमन्त्रीविरुद्ध मिराज समूहको प्रदर्शन, दुई जना पक्राउ


चितवन, ०१ पुष । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध जेनजीका नेता मिराज ढुंगाना नेतृत्वमा भएको प्रदर्शन मंगलबार (पुस १) प्रधानमन्त्री निवास बालुवाटार अगाडि गरिएको थियो। प्रदर्शनको क्रममा प्रहरीले अमृ...

फागुन २१ को निर्वाचनको वातावरण बनिसकेको छ, सबै पक्ष तयारीमा : मन्त्री खरेल

फागुन २१ को निर्वाचनको वातावरण बनिसकेको छ, सबै पक्ष तयारीमा : मन्त्री खरेल


चितवन, ०१ पुष । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण बनिसकेको बताएका छन्। उनले आज निर्वाचन आयोगसँगको छलफलमा भने, "समग्र मुलुक निर्...

इजरायलमा ५१३ जना अवैध प्यालेस्टिनी बासिन्दा पक्राउ

इजरायलमा ५१३ जना अवैध प्यालेस्टिनी बासिन्दा पक्राउ


चितवन, ०१ पुष । गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले इजरायलमा अवैध रूपमा बसिरहेका ५१३ प्यालेस्टिनी बासिन्दाहरूलाई पत्ता लगाएर पक्राउ गरेका छन्। देशभरि गरिएको अपरेसनमा जेरुसेलम क्षेत्रबाट ३९१ अवैध बासिन्...

एमालेको ११औं महाधिवेशन अन्तर्गत आज राति ७ बजेदेखि मतदान शुरु

एमालेको ११औं महाधिवेशन अन्तर्गत आज राति ७ बजेदेखि मतदान शुरु


चितवन, ०१ पुष ।  नेकपा (एमाले) को ११औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बेलुका ७ बजेदेखि मतदान प्रक्रिया शुरु हुने भएको छ। पार्टीको निर्वाचन आयोगले मतदान तालिका सार्वजनिक गर्दै, बेलुका ७ बजेदेख...

सतुंगलमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सतुंगलमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


चितवन, ०१ पुष ।  गएको राती चन्द्रागिरि नगरपालिका–१२ स्थित सतुंगलमा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ। प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल र बाप्र ०२–०६१ प ३८३५ नम्बरको मोटरसाइकल आपसमा...

सिरियल नम्बर बिनाका फारम फिर्ता गर्न शेखर कोइरालाको ध्यानाकर्षण

सिरियल नम्बर बिनाका फारम फिर्ता गर्न शेखर कोइरालाको ध्यानाकर्षण


चितवन, ०१ पुष । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। आज डा. कोइराला आफ्नो सहकर्मी डा. मिनेन्द्र रिजालसँगै सभापति देउवा निवास, महाराजगन्जमा पुगेका थि...

कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ


चितवन, ०१ पुष । कोरिया पठाइदिन्छु भन्दै तीन लाख रुपैयाँ ठगी गरेको आरोपमा ४३ वर्षीय खडानन्द लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ। गोरखाको भीमसेननाथ गाउँपालिका-२ स्थायी घर भएका लामिछानेलाई काठमाडौँको टोख...

इन्टरनेटको प्रयोग बिना मानिसहरू बाँच्न सक्दैनन् : प्रदीप पौडेल

इन्टरनेटको प्रयोग बिना मानिसहरू बाँच्न सक्दैनन् : प्रदीप पौडेल


चितवन, ०१ पुष ।  नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आज काठमाडौँमा भएको डिजिटल राइट्स कन्फ्रेन्समा सम्बोधन गर्दै इन्टरनेटको प्रयोग बिना मानिसहरूका लागि बाँच्न सम्भव नहुने बताएका छन्। उनका अनुसार,...

सरकारले उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय

सरकारले उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय


चितवन, २९ मंसिर । सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्ह...