एमाले महाधिवेशन : अध्यक्षमा केपी ओलीको शुरुआती अग्रता
प्रकाशित मिति: बिहिबार, पौष ०३, २०८२ | ११:०९:४६
चितवन, ०३ पुष । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनको मतगणनामा अध्यक्ष पदमा केपी शर्मा ओलीले प्रारम्भिक अग्रता बनाएका छन्।
पछिल्लो अपडेट अनुसार, ओलीले १५७ मतका साथ अग्रता लिएका छन्, जबकि ईश्वर पोखरेलले ६७ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति : बिहिबार, पौष ०३, २०८२ |
११:०९:४६
5325



















