केपी शर्मा ओली नेकपा एमालेका अध्यक्षमा विजयी
प्रकाशित मिति: बिहिबार, पौष ०३, २०८२ | १३:३५:१३
चितवन, ०३ पुष । केपी शर्मा ओली पार्टी अध्यक्षको पदमा पुनः विजयी भएका छन्।
काठमाडौंमा सम्पन्न नेकपा एमालेको ११औँ महाधिवेशनमा उनले ईश्वर पोखरेललाई १०९९ मतले पराजित गर्दै तेस्रो पटक पार्टीको अध्यक्ष पद सम्हालेका छन्।
अध्यक्ष पदमा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत मात्र प्राप्त गरे।
प्रकाशित मिति : बिहिबार, पौष ०३, २०८२ |
१३:३५:१३
5237



















