शंकर पोखरेल लगातार दोस्रो पटक नेकपा (एमाले) महासचिवमा विजयी
प्रकाशित मिति: बिहिबार, पौष ०३, २०८२ | १३:५१:४५
चितवन, ०३ पुष । नेकपा (एमाले)को महासचिवमा शंकर पोखरेल पुनः विजयी भएका छन्।
काठमाडौंमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा उनले सुरेन्द्र पाण्डेलाई पराजित गर्दै लगातार दोस्रो पटक महासचिवको पदमा निर्वाचित भएका छन्। पछिल्लो अपडेट अनुसार, पोखरेलले १२२८ मत प्राप्त गरेका छन्, जबकि पाण्डेले ९९९ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति : बिहिबार, पौष ०३, २०८२ |
१३:५१:४५
4841



















