रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालतको आदेश
प्रकाशित मिति: बिहिबार, पौष ०३, २०८२ | १७:२९:०५
चितवन, ०३ पुष । रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालत बुटवलले थुनामुक्त गर्न आदेश दिएको छ।
अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानत राखेमा थुनामुक्त गर्न आदेश दिइएको हो। यसका साथै, अदालतले १ करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश गरेको छ।
प्रकाशित मिति : बिहिबार, पौष ०३, २०८२ |
१७:२९:०५
5105




















