Author: समाबेसी संवाददाता
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, एक जना घाइते
चितवन, २५ कार्तिक । गए राति मुगुमा ट्याक्टर दुघटना हुँदा चालकको मृत्यु भएको छ । बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युत्को सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु५त १२३७ नम्बरको ट्याक्टर दु...
महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज मनाइँदै
चितवन, २५ कार्तिक । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा जन्मिएका फाल्गुनन्द किरात ...
मन्त्रिपरिषद् बैठकका ८ निर्णयहरु सार्वजनिक (सूचीसहित)
चितवन, २५ कार्तिक । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका ८ निर्णयहरु सार्वजनिक गरिएको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले ८ निर्णय सार्वजनिक गरेका हून । यी हुन...
२०८२ सालमा सबैभन्दा बढी कमाइ गरेको फिल्म: ‘जेरी अन टप’
काठमाडौँ । अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ २०८२ सालमा (कात्तिकसम्म) सर्वाधिक कमाउने घरेलु फिल्म बनेको छ । २६ बैशाखमा रिलिज भएको विपिन कार्की स्टारर ‘ऊनको स्विटर’को कूल ब्यापारलाई उछिन्दै सुयोग...
जनकपुरधाममा मुख्यमन्त्री नियुक्तिको विरोधमा जनकपुरधाम तनावग्रस्त
चितवन, २४ कार्तिक । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पदभार ग्रहण गर्ने तयारीसँगै जनकपुरधामको वातावरण तनावग्रस्त बनेको छ। मुख्यमन्त्री नियुक्तिको विरोधमा उत्रिए...
नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा, यात्रु खुसी र सरकारको सराहना
चितवन, २४ कार्तिक । सरकारले काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा सुरु गरेसँगै यात्रुहरूमा खुसीको माहोल छाएको छ। यात्रुहरू र बस व्यवसायीहरूले सरकारको यस पहललाई सराहना गर्दै यो से...
एमालेले विघटित संसदीय दलको बैठक बोलायो
चितवन, २४ कार्तिक । देशको विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा एमालेले विघटित संसदीय दलको बैठक बोलाएको छ। विकसित असामान्य र जटिल राजनीतिक परिस्थितिको लोकतान्त्रिक तथा संवैधानिक निकासका लागि छ...
निर्वाचन आयोगद्वारा पूर्व प्रमुख आयुक्त र आयुक्तहरूसँग छलफल
चितवन, २४ कार्तिक । निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गर्न लागेको छ । आयोगका अनुसार निर्वाचनको तयारी अन्तर्गत उनीहरूसँग छलफल गर्न लागिएको हो । विगतको चुनावको अनुभव,...
मधेसमा मन्त्री नियुक्त विच्छालाई तत्काल फिर्ता हुन राप्रपाको निर्देशन
चितवन, २४ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवगठित मधेश प्रदेश सरकारमा सहभागी भएकी आफ्नै पार्टीकी मन्त्री कन्चन बिच्छालाई फिर्ता बोलाएको छ। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज ...
डुम्रे बेसीशहर सडकखण्डको तुरतुरे चाम्बास भाग आजदेखि दैनिक साढे घण्टा बन्द
चितवन, २४ कार्तिक । डुम्रे–बेसीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिकास्थित तुरतुरे चाम्बास सडक आजदेखि दैनिक साढे घण्टा बन्द गरिएको छ। भानु नगरपालिकाको ढुकुर्दी क्षेत्रसम्म सडक विस्तारका कामका लाग...









