Author: समाबेसी संवाददाता
आज गण्डकी प्रदेशसभा बैठक बस्दै
चितवन, २४ कार्तिक । गण्डकी प्रदेशसभाको बैठक आज बस्दैछ । जेन–जी आन्दोलनका क्रममा प्रदेश सभा भवन जलेपछि स्थगित भएको प्रदेश सभा बैठक दिउँसो १ बजे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको हलमा बस्ने ...
आज सुनको मूल्य २९ सयले बढेर तोलामा २ लाख ४१ हजार पाँच सय पुग्यो
चितवन, २४ कार्तिक । नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर दुई लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोब...
गणेशमान सिंहको १११औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै
चितवन, २४ कार्तिक । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर तथा त्याग र साहसका प्रतीक गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमसहित मनाइँदै छ। नेपाली राजनीतिमा निष्ठा, इमानदारी र समर्पणको...
संसद् पुनःस्थापनाका लागि एमाले र कांग्रेस दुवै पक्षबाट सक्रिय पहल
चितवन, २४ कार्तिक । एमालेले संसद् पुनःस्थापनाका सवालमा अदालतमा रिट दायर गर्ने तयारी गरिरहेका बेला कांग्रेसका तत्कालीन सांसदहरूले पनि हस्ताक्षर संकलनको पहल सुरु गरेका छन् । प्रतिनिधिसभा पुनःस्थापनास...
सार्वजनिक प्रसारण गुणस्तरीय, विश्वसनीय र प्रभावकारी हुनुपर्छ : मन्त्री खरेल
चितवन, २३ कार्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाइनुपर्नेमा जोड दिएका छन् । सिंहदरबारमा आज सार्वजनिक सेवा प्रसारण (पिएसबी...
पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम ६० प्रतिशत सम्पन्न
चितवन, २३ कार्तिक । गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको भौतिक प्रगति हालसम्म ६० प्रतिशत पुगेको छ । आगामी चैतभित्र काम सक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको नेपाल वि...
लागुऔषधसहित पक्राउ परेकाको घरबाट रिभल्वर बरामद
चितवन, २३ कार्तिक । प्रहरीले काठमाडौँ महानगरपालिका–१२ टेकु ह्युमतबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ९२० मिलिग्राम, नगद रु ३२ हजार र मोबाइल पाँच...
हङकङ सिक्सेसमा नेपाल यूएईसँग ४३ रनले पराजित
चितवन, २३ कार्तिक । हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको ल...
आज सुनको भाउ तोलामा ४ सयले बढ्यो, चाँदीको घट्यो ५ रुपैयाँ
चितवन, २३ कार्तिक । आज सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढ्दै दुई लाख ३८ हजार ६ सय रुपैयाँ पुगेको छ। तर, चाँदीको मू...
निर्वाचनमार्फत देशलाई निकास दिलाउन दृढ छौँ : गृहमन्त्री अर्याल
चितवन, २३ कार्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले पाइलैपिच्छे सुशासनको बाटोमा हिँडेर देशलाई निर्वाचनमार्फत निकास दिलाउन वर्तमान सरकार दृढताका साथ अघि बढेको बताएका छन् । सामाजिक सञ्जालमार्फत मुलुकमा...








